नेपालमा थपिए ४८४ संक्रमित, थप आठसहित ९१ जनाको मृत्यु

नेपालमा थपिए ४८४ संक्रमित, थप आठसहित ९१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४८४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४८१ जनाको पिसिआर परीक्षणका क्रममा ४८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । जसमा ७६१३ जना स...

बुटवल कोरोना विशेष अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको मंगलबार राति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० क...

चितुवाको छालासहित सात पक्राउ

चितुवाको छालासहित सात पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनक...

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी...

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना ...

२४ घन्टामा थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु

२४ घन्टामा थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको पिसिआर परीक्षणका क्रममा ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमा ७२०१ जना ...

गोंगबु हत्याकाे मुख्य आरोपी सार्वजनिक, नशालु चक्की खुवाई दाउले काटेकाे खुलासा

गोंगबु हत्याकाे मुख्य आरोपी सार्वजनिक, नशालु चक्की खुवाई दाउले काटेकाे खुलासा
२७ श्रावण, काठमाडौं : प्रहरीले गत शनिबार राति काठमाडौंको गोंगबुमा एक ब्यक्तिकाे विभत्स हत्याका आरोपी महिलालाई सार्वजनिक गरेकाे छ । साेमबार हत्याको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो।  उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकाे प्रहरीले जनाएको छ । उनले नशालु चक्की खुवाएर बे...

बाँकेमा १२ कोरोना संक्रमित सम्पर्कविहीन, समुदायमा त्रास फैलियो

बाँकेमा १२ कोरोना संक्रमित सम्पर्कविहीन, समुदायमा त्रास फैलियो
बाँके । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४...

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ
काठमाडौँ । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाक...

देशभर ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज

देशभर ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज
काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेक...