नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु

नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८४३४ जनाको पिसिआर परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । जसमा ६७३८ जना संक्रमि...

विदेशमा कोरोना सङ्क्रमणबाट १९१ नेपालीको मृत्यु

विदेशमा कोरोना सङ्क्रमणबाट १९१ नेपालीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा रहेका १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे मृत्यु भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भैसकेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम,...

कोरोना संक्रमण बढेपछि नेपालगञ्ज सेनाको निगरानीमा सिल

कोरोना संक्रमण बढेपछि नेपालगञ्ज सेनाको निगरानीमा सिल
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपा...

सार्वजनिक सवारीको भीडभाडले कोरोनाको जोखिम उच्च

सार्वजनिक सवारीको भीडभाडले कोरोनाको जोखिम उच्च
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की बताउँछन् । याता...

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु
धनुषा । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी...

नेपालमा थपिए ३८० संक्रमित, थप दुईसहित ७५ जनाको मृत्यु

नेपालमा थपिए ३८० संक्रमित, थप दुईसहित ७५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८५१५ जनाको पिसिआर परीक्षणका क्रममा ३८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । जसमा ६५४४ जना संक्रम...

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु

नेपालमा थपिए ३७८ संक्रमित, थप तीनसहित ७३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३७८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७७८८ जनाको पिसिआर परीक्षणका क्रममा ३७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । जसमा ६२०६ जना संक्रमित...

कार दुर्घटनामा तीन जनाको मृत्यु

कार दुर्घटनामा तीन जनाको मृत्यु
रुपन्देही । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए । ...

मनसुन फेरि सक्रिय : तीन दिन देशभर वर्षा हुने

मनसुन फेरि सक्रिय : तीन दिन देशभर वर्षा हुने
काठमाडौँ । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भनिन् । मौसमविद्का अनुसार यसवर्ष मनसुन बढी सक्रिय भएको...

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन सुरू गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । ‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोन...