जीवन र मृत्युको दोसाँधमा छ वर्षीया बालिका, आमाबाबुले गरे सहयोगको अपिल

जीवन र मृत्युको दोसाँधमा छ वर्षीया बालिका, आमाबाबुले गरे सहयोगको अपिल
सुनिता लामा चितवन- चितवनकी ६ वर्षीया बालिका हाईड्रोसेफल्स (मस्तिष्कमा जमेको पानी) रोगले ग्रसित हुँदा जीवन र मृत्युको दोसाँधमा छिन । उपचारत बालिका आशा अधिकारीको औषधी उपचारका लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा जति उपचारमा सकिएपछि अधिकारी परिवार सहयोगी हातहरुको खोजीमा भौंतारिरहेका छन । जन्मीएको तीन वर्षमा यो रोग लागेको उनी अहिले बोल्न, हिँड्न नसक्न...

एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी नै गर्भवती

एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी नै गर्भवती
काठमाडौँ- सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढिरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करिब एक लाख महिलाले गर्भपतन गराएका थिए । जसमध्ये ११ प्रतिशत त किशोरी नै रह...

स्वास्थ्य र शिक्षा क्षेत्रको व्यापारीकरण रोक्नुपर्छ : उपराष्ट्रपति पुन

स्वास्थ्य र शिक्षा क्षेत्रको व्यापारीकरण रोक्नुपर्छ : उपराष्ट्रपति पुन
चितवन- उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को उद्घाटन गर्दै उनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताए । “नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगा...

चितवनमा डेङ्गुको सङ्क्रमण नियन्त्रणतर्फ

चितवनमा डेङ्गुको सङ्क्रमण नियन्त्रणतर्फ
चितवन– जिल्लामा प्रकोपका रूपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्र...

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने
८ असोज, काठमाडौं नेपालीको आवाज अनलाईन न्युज डेस्क मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्ब भन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकर्ता केन्दले मेडिकल कलेजले लिएको शुल्क छानविन गरेको हो । त्यो ठगी नेपाली विद्यार्थीबाट मात्रै भएको हो । अरु देशका विद्यार्थीबाट लिएको शुल्कबारे छानविन गरिएको ...

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)
१७ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर देखिएको छ । जसका कारण यसले कतै महामारीको रुप त लिने होईन भन्ने प्रश्न पनि उब्जिएको छ । हाल सम्म यो रोगबाटबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुस...

चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)

चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)
१२ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क डेङ्गु र स्क्रवर्टाफसका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको...

चितवनमा रगतको अभावसंगै रत्ननगरमा रक्तदान कार्यक्रम, ४०५ जनाले गरे रक्तदान, पहिलो पटक दिनेको घुईचो (भिडीयो सहित)

चितवनमा रगतको अभावसंगै रत्ननगरमा रक्तदान कार्यक्रम, ४०५ जनाले गरे रक्तदान, पहिलो पटक दिनेको घुईचो (भिडीयो सहित)
८ भाद्र, काठमाण्डौ, नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा रगतकोे अभावभएसंगै रोटरी क्लव अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट क्लव अफ स्काइराडरले सयुक्त रुपमा पूर्वी चितवनको रत्ननगरमा शनिवार कार्यक्रम गरेका छन् जसमा ४०५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जनकराज पौडेलले जानकारी दिए । वृहत रक्तदान कार्यक्रममा ४ सय ५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्...

देशका ४९ जिल्लामा फैलियो डेंगुको संक्रमण, महामारीको रुप लिन सक्ने संकेत, शुरक्षित रहन चिकित्सकको आग्रह (भिडीयो सहित)

देशका ४९ जिल्लामा फैलियो डेंगुको संक्रमण, महामारीको रुप लिन सक्ने संकेत, शुरक्षित रहन चिकित्सकको आग्रह (भिडीयो सहित)
५ भदौ, नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । त्यसको ६ वर्षपश्चात् अर्थात् सन् २०१० मा यस रोगको महामारी नै फैलिएको थियो । अहिले डेंगुको संक्रमण ४९ जिल्लामा फैलिसकेकोले चिकीत्सकले सचेत रहन अनुरोध गरका छन् । बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने समय मानिन्छ । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, ...

आशुमा डुबेको रिक्सा चालक बावु राजकुमार सुचिकार अनि आमा अर्कैसंग गएपछि कहिलै निको नहुने अचम्मको रोग लागेकी ३ वर्षकी नानी कृष्णमाया सुचिकार ।।

आशुमा डुबेको रिक्सा चालक बावु राजकुमार सुचिकार अनि आमा अर्कैसंग गएपछि कहिलै निको नहुने अचम्मको रोग लागेकी ३ वर्षकी नानी कृष्णमाया सुचिकार ।।
नेपालीकको आवाज अनलाईन हेल्प डेस्क । कहिले काही लाग्छ यदि भगवानले दुःख भन्ने चिजनै नबनाई दिएको भए के हुन्थ्यो होला । कमसेकम यी र यस्तै धेरै पिडा बोकेर जन्मीएका धेरैको पिडा त देख्नु पर्दैनथ्यो होला नि । खैर हामीले चाहेको सोचेकाकुरा सबै हुने भईदिएको भए परिस्थीतिनै अर्कै हुन्थ्यो होला । यी त फगत मन बुझाउने सब्दमात्र हुन । सपना र यथार्थताको धरातल निकै फरक छ । त्यसैले त समाजमा देख...