क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गाए गित (फोटो फिचर सहित)
महेश पाण्डे
चितवन । भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गित गाएका छन् । क्यान्सर रोगका कारणले गर्दा नेपालीहरुको दशैं पछिको ठुलो पर्व तिहारमा पनि घर जान नपाएका करिब ५० जना बालबालिकालाई गायक बस्यालले अस्पतालमै गएर करिब १ घण्टा आफ्ना एकल गितसंगै देउशी भैलो गित पनि गाएका थिए ।
बस्यालले नेपालीको आवाज डट कमसंग कुराकानी...









