विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...









