माडीमा युनिक ढकाल बचाउँ अभियान सुरु
अजित अधिकारी
चितवन । यो धर्तीमा जन्म लिइसकेपछि जस्तो भएपनि सहनु पर्ने रहेछ । कसलाई चाहना हुदैन होला र परिवारमा राम्रो होस् सुख शान्ति होस् भन्ने तर भाग्यले नदिएपछि कसैको केहि लाग्दो रहेनछ । सायद तपाईंपनि यो समाचार पढ्दा या सुन्दा तपाईंको मन भक्कानिएर आयो होला, हो यस्तै सबैको मन नै रुवाउने पिडादायी बास्तबिक बेदना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहाद...








