माडीमा यस बर्ष मकै उत्पादनमा ह्रास आउन सक्ने सम्भावना

माडीमा यस बर्ष मकै उत्पादनमा ह्रास आउन सक्ने सम्भावना
अजित अधिकारी चितवन । माडीमा यस बर्ष गत बर्षको तुलनामा बर्षे मकैको उत्पादन राम्रो हुने देखिएतापनि केहिदिनदेखि परेको अबिरल बर्षाले मकैको उत्पादनमा ह्रास आउने देखिएको छ । अत्यधिक बर्षा भएमा यसले मकैको प्रजनन क्षमता तथा दानाको वृद्धि बिकासमा असर पुर्याउनुका साथै मकैको पात पहेंलो हुने जस्ता समस्याहरु देखिन सक्ने कृषि विशेषज्ञहरु बताउँछन । यो संगै बिरुवा ढल्ने समस्या देखिन सक्छ । ...

१२५ परिवारलाई राहत बाड्यो नेवा मल्टि प्रपोज सोसाइटीले, समस्यामा नगरे कहीले गर्ने ?

१२५ परिवारलाई राहत बाड्यो नेवा मल्टि प्रपोज सोसाइटीले, समस्यामा नगरे कहीले गर्ने ?
चितवन । रत्ननगरमा रहेको नेवा मल्टि प्रपोज सोसाइटीले रत्ननगरमा रहेका १२५ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब ३ लाख बराबरको राहत सामाग्री बितरण गरेको छ । जेष्ठ ९ गते पनि ४४ घरपरिवारलाई पनि करिब १ लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण गरको सोसाइटीले शान्ति मेड नेपाल, स्युजरल्याण्डको सहयोगमा रत्ननगरमा रहेका अन्य १२५ घरपरिवारलाई मंगलबार खाद...

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो

आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? २० संक्रमित थपिएसँगै आकँडा ५३५ पुग्यो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोना ग्राफ सुरुवाती अवस्था देखि हालसम्म पनि उही गतिमा रहे पछि आखिर किन ओरोलो लाग्दैन रत्ननगरको कोरोना ग्राफ ? भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ । जसको उत्तर नेपालीको आवाज डटकमले खोज्ने प्रयास गरेको छ । रत्ननगरमा हरेक दिन जसो १५ देखि २५ जना सम्म थपिने क्रम रोकिएको छैन । सोमबार रत्ननगरमा २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा सं...

माडीको देबेन्द्रपुरमा खानेपानीको हाहाकार

माडीको देबेन्द्रपुरमा खानेपानीको हाहाकार
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर माथिल्लो लाइन, (शनि मन्दिर टोल) बिगत लामो समयदेखि खानेपानी सेवामा पछाडि परेको छ । स्थानीयबासीहरु पिउने खानेपानीको अभावमा झन्डै आधा कि.मि पैदल हिडेर दोकामा गाग्री राखेर पानी ल्याउनु परेको स्थानीय महिलाहरुको भनाइ छ । यसैगरी यस क्षेत्रमा बस्ती निर्माण भएदेखि नै यस्तो खालको समस्या भोग्नुपरेको अर्का स्थानीय एबम पण्डित ...

समस्यामा परेकाको पेट भर्दै युवाहरु, खैरहनी १३ का युवाले गरे खाद्य सामाग्री सहयोग

समस्यामा परेकाको पेट भर्दै युवाहरु, खैरहनी १३ का युवाले गरे खाद्य सामाग्री सहयोग
संजय दुवाडी चितवन । नेपालमा कोभिड–१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड(१९) बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो क्रममा छ । यसको सबैभन्दा धेरै मार दैनिक काम गरेर खाने ज्यालादारी कामदारलाई परि रहेको छ । लकडाउनका कारण उनिहरुले कमाउन सकेका छैनन जसले गर्दा उनिहरुलाई घरपरिवारलाई बिहान बेलुकाको हातमुख जोर्न निकै गाह्रो भइरहेको छ । यसै विच य...

गैँडाको आक्रमणमा परि कालिका नगरपालिका निवासी एक महिलाको मृत्यु

गैँडाको आक्रमणमा परि कालिका नगरपालिका निवासी एक महिलाको मृत्यु
चितवन । गैँडाको आक्रमणमा परि कालिका नगरपालिका वडा नं. १ निवासी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शनिबार) दिउसो १२ः३५ बजेको समयमा कालिका न.पा. १ मा रहेको चतुर्मुखी सामुदायिक वनमा सोही स्थानमा बस्ने ५६ वर्षकी तेज कुमारी सुनुवारको मृत्यु भएको हो । मृतक सुनुवार जंगलमा घांस तथा न्युरो खोज्न गएको अवस्थामा गैंडाले आक्रमण गरि गम्भीर ...

माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने

माडीमा उप प्रमुख महतोले आँफुले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारका लागि सहयोग गर्ने
अजित अधिकारी चितवन । माडी नगरपालिकाकी उप प्रमुख ताराकुमारी काजी महतोले आँफुले प्रयोग गर्दै आएको गाडी केहि समयको लागि बिरामी ओसारपसारमा सहयोग गर्ने बताएकी छन । बिश्वब्यापी रुपमा कोभिड महामारीमा यसले बिश्वको जनजीवन नै आक्रान्त बनाइरहेका बेला कयौं मानिसहरु एम्बुलेन्सको अभावमा ज्यान गुमाइरहेको अबस्था छ । यस्तो अबस्थाको सिर्जना नहोस् भन्ने उदेश्यले नै आँफुले प्रयोग गर्दै आएको नगरपा...

नेविसंघ खैरहनीद्वारा पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेविसंघ खैरहनीद्वारा पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । नेविसंघ खैरहनीले प्रतिगमन विरुद्ध पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बुधवार साँझ नेविसंघ खैरहनीमा आवद्ध युवाहरुको एक समुहले पूर्वी चितवनको चैनपुर चोकमा मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमको बिरोधमा पुत्ला दहन गरेका हो । युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै ‘के पि ओलि म...

फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री बाड्दै सपना भिलेज, पूर्वी चितवन पत्रकार संघलाई दियो सामाग्री

फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री बाड्दै सपना भिलेज, पूर्वी चितवन पत्रकार संघलाई दियो सामाग्री
चितवन । पूर्वी चितवनमा रहेको सामाजिक संस्था सपना भिलेजले फ्रन्टलाईनमा खट्नेलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै गएको छ । जस अनुसार पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले बुधवार संघलाई माक्स, सेनिटाइजर र फेसशिल प्रदान गरेको हो । कोरोना नियन्त्रण र संक्रमितको उपचारको लागि स्थानीय ...

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा...