रत्ननगर–१३ जयमंगलाका ३५ वर्षीय होम क्वारेन्टाइनमा रहेका युवालाई कोरोना पुष्टी

रत्ननगर–१३ जयमंगलाका ३५ वर्षीय होम क्वारेन्टाइनमा रहेका युवालाई कोरोना पुष्टी
महेश पाण्डे ६ श्रावण, चितवन । रत्ननगर–१३ जयमंगलाका ३५ वर्षीय होम क्वारेन्टाइनमा रहेका युवालाई कोरोना पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा आज (मंगलबार) गरिएको परिक्षणमा ती युवालाई कोरोना पुष्टी भएको हो । नेपालीको आवाज डटकमले यस बिषयमा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलसंग बुझ्दा उनले जयमंगलामा रहेको घरमा होम क्वारेन्टाईनमा रहेका युवालाई कोरोना दे...

चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
महेश पाण्डे ३० असार, चितवन । चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौतीसंगै कोरोना महामारीमा आयुर्वेदको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा आज (मंगलबार) रत्ननगरमा जनप्रतिनिधि एंव सञ्चारकर्मीसंग अन्र्तक्रिया संगै आयुर्वेदको महत्व प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद...

रोटरी क्लब अफ रत्ननगरले गर्‍यो नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरले गर्‍यो नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण
महेश पाण्डे २६ जेठ, चितवन । रोटरी क्लब अफ रत्ननगरले नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण गरेको छ । करिब ३५ लाखको लगानीमा रत्ननगर–७, सिसुवारमा निर्माण सम्पन्न भएको उक्त रोटरी क्लक टावर आज (सोमबार) एक कार्यक्रमका बिच रत्ननगर वडा नं. ७ का अध्यक्ष लाल बहादुर भट्ट र स्थानीय क्लब प्याराडाइज युवा क्लबका अध्यक्ष मथुरा महत्तोलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष...

सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग

सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग
महेश पाण्डे २३ जेष्ठ, चितवन । सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग गरेका छन् । बिगत ७२ दिन देखि व्यवसाय ठप्प भएकाले धेरै गाह्रो भएको भन्दै उनिहरुले यस्तो माग गरेका हुन् । बिहीबार रत्ननगर १, सौराहा चोकमा रहेको गंगा प्लाजा व्यवसायी समितीले आफ्ना व्यवसायी, रत्ननगर उद्योघ वाणीज्य संघका अध्यक्ष राजाराम रेग्मी र पत्रकारहरुको माझमा छलफल कार्यक...