काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न
काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा एरियाहरु मध्ये एक एरिया एक क्लब गरेर ५ वटा क्लबहरुको संयुक्त आयोजनामा Guidance On Home Isolation & Quarantine Preparation In Relation to covid-19 नामक कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे । लियाे क्लब अफ नेपालगन्ज इन्नाेभेटिभ, लियाे क्लब अफ काठमाण्डु ...









