नेकपा ओली समुहको बैठक सम्पन्न, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको बताइएको छ । नेकपा ओली समुहको बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजीनामा दिन तयार भएको बताएको जनाइएको छ । तर प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छ...






