रत्ननगर उवासंघको निर्वाचन ४ सय बढी मतले जित्ने नेकपा प्यानलको दाबी

रत्ननगर उवासंघको निर्वाचन ४ सय बढी मतले जित्ने नेकपा प्यानलको दाबी
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको निर्वाचनमा ४ सय बढी मतले जित्ने नेकपा प्यानलले दाबी गरेकाे छ । यही मंसिर २८ र २९ गते हुने अधिवेशन अन्तर्गत हुने निर्वाचनमा नेकपा निकटका व्यवसायीहरुको प्यानलले ४२५ मतले अगाडि रहेको दाबी गरेका हाे । निर्वाचन परिचालन समितिले विहीवार रत्ननगरमा गरेको पत्रकार सम्मेलनमा कुल १३२५ मतदाता संख्या मध्ये नेकपा निकटका व्यवसायीको पक्षमा करिब ९०० मत प्राप्...

रत्ननगर उवासंघः कांग्रेसका श्रेष्ठ र नेकपाका गिरी प्यानल मैदानमा, कोहि निर्वीरोध त कोहि बागि उमेदवार

रत्ननगर उवासंघः कांग्रेसका श्रेष्ठ र नेकपाका गिरी प्यानल मैदानमा, कोहि निर्वीरोध त कोहि बागि उमेदवार
महेश पाण्डे चितवन । मंसिर २८ र २९ गते हुने रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनको लागि सरगर्मी निकै बढेको छ यतिबेला रत्ननगरमा । जसमा कांग्रेस निकटका श्रेष्ठ र नेकपा निकटका गिरी प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको बिधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा सोत अध्यक्ष बन्ने नियम अनुसार अहिले वरिष्ठ उपाध्यक्ष पद सहित अन्य पदका लागि निर्वाचन हुन लागेको हो । यस अघिको निर्वाच...

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि
२ असाेज, चितवन । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते काेराेना परिक्षणकाे लागि स्वाब दिएका नगर प्रमुख वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनले स्वाव दिएकाे एक सातापछि रिपोर्ट आएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि केही दिन देखि उनी घरमानै सेल्फ आइसाेलेसनमा बस्दै आएका थिए । त्यहि क्रममा...

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”
महेश पाण्डे चितवन । जेसीज महाधिवेसनमा अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले आफुले “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु“ गराउने कुरा ब्यक्त गरेका छन् । नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन आज (बुधवार) देखि १२ गते सम्म चितवनको रत्ननगरमा शुरु हुदै गर्दा बिहान बीसहजार जेसीजले रत्नगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताएका हुन । सन् २००४ बाट जेसीजमा...