“आयुर्वेदिक उपचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्छः सांसद कृष्ण खनाल
महेश पाण्डे
चितवन । बागमती प्रदेशका सांसद कृष्ण खनालले आयुर्वेद उपचारका लागि रत्ननगर जाउँ भन्ने अभियान चलाउनु पर्ने बताएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगरको ब्यवस्थापन समितिको भर्खरैमात्र अध्यक्ष बनेका राजेन्द्र कुमार श्रेष्ठलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सांसद कृष्ण खनालले सो कुरा बताएका हुन् ।
खनालले ...







