चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने

चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने
रासस काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदानस्वरुप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनकी राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ...

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो । रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप
महेश पाण्डे चितवन । रत्ननगरमा १४०५ जनाले कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई जेठ २५, २६ र २७ गते कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप १४०५ जनालाई लगाइएको जानकारी दिए । उनले खोप लगाउने मध्ये ७३५ जना पुरुष र ६६९ जना मह...

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान

भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा रोकियो कोरोना खोप अभियान
काठमाडौं । भारतको सेरम इन्स्टिच्युटले खोप दिन आनाकानी गरेपछि नेपालमा कोरोना खोप अभियान रोकिएको छ । भारतको सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख डोज खोप दिन आनाकानी गरेपछि कोरोना खोप अभियाननै स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले जानकारी दिए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि माघ १४ बाट कोरोना खोप अभियान नेपालमा सुरु भएको थियो । फ्रन्...

चितवनमा पहिलो चरणमा ६९४० जनाले लगाए कोरोना विरुद्धको खोप

चितवनमा पहिलो चरणमा ६९४० जनाले लगाए कोरोना विरुद्धको खोप
चितवन । चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी शनिवार ११ औँ दिनमा समापन गरिएको छ । चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले ल...

चिनद्धारा नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा

चिनद्धारा नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा
काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । चीनले नेपाललाई अनुदानमा दिने सो खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप हो । काठमाडौंस्थित चिनियाँ दूताबासका अनुसार नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको हो । दुतावासले चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले भने नेपाललाई प्राथमिकतामा राखे...