संविधानको रक्षा गर्दै मुलुक अगाडि बढ्न सबैलाई आग्रह : नेता खनाल

संविधानको रक्षा गर्दै मुलुक अगाडि बढ्न सबैलाई आग्रह : नेता खनाल
काठमाडौँ (रासस) । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक, समावेशी र समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन् । संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल...

गण्डकीमा १५ जना सङ्क्रमित थपिए

गण्डकीमा १५ जना सङ्क्रमित थपिए
गण्डकी । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का १...

संविधानको सफलताका लागि सबैको अपनत्व जरूरी : सभापति देउवा

संविधानको सफलताका लागि सबैको अपनत्व जरूरी  : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सविधान दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा...

इच्छाकामना गाउँपालिकामा १० श्ययाको आइसोलेसन

इच्छाकामना गाउँपालिकामा १० श्ययाको आइसोलेसन
चितवन- कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्यचौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो । स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनाम...

क्यान्सर अस्पतालले असुल्यो पिसिआरमा अतिरिक्त शुल्क

क्यान्सर अस्पतालले असुल्यो पिसिआरमा अतिरिक्त शुल्क
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशनविपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमुना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उनले भने, “अस्पताल सञ्चा...

विभिन्न घटनामा तीन जनाको मृत्यु

विभिन्न घटनामा तीन जनाको मृत्यु
चितवन । जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भद...

भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु, दुईको अवस्था गम्भीर
चितवन । भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु भएकाे छ भने दुईको अवस्था गम्भीर रहेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार शुक्रबार राति ११:५० बजेको समयमा भरतपुर म.न.पा. १९ शरदानगरमा आफ्नै घरमा सुति रहेको अबस्थामा बिषालु सर्पले डस्दा २ वर्षका बालक रायन रामदामकाे उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ०५:५० मा मृत्यु भएको हाे । साेहि सर्पले ...

माडीका किसान धान खेतीमा राेग लागेपछि मर्कामा

माडीका किसान धान खेतीमा राेग लागेपछि मर्कामा
अजित अधिकारी चितवन । धान खेतिमा गवारो अर्थात धान डढ्ने राते रोग लागेपछि पछिल्लो समय माडीका किसानहरू मर्कामा परेका छन । यस बर्ष देशका विभिन्न भुभागहरुमा धान खेतीका लागि उपयुक्त समय रहेतापनि माडीमा भने तत्काल धान खेतीमा देखिएको समस्याका कारण किसानहरु चिन्तित देखिएका हुन । विशेषगरी माडीका विभिन्न क्षेत्रहरुमा यस्तो खालको समस्या देखिएको स्थानीय गणेश अधिकारीले नेपाली आवाज डटकमला...

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु
चितवन । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकीस...

भारतसँग छिट्टै कूटनीतिक वार्ता हुन्छः परराष्ट्रमन्त्री

भारतसँग छिट्टै कूटनीतिक वार्ता हुन्छः परराष्ट्रमन्त्री
बुटबल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए । खोसिएको भूभाग फिर्ता लिन नय...