पहिराका कारण ८८ घरपरिवार उच्च जोखिममा

पहिराका कारण ८८ घरपरिवार उच्च जोखिममा
सिन्धुपाल्चोक । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मूल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरग...

नेपालमा २०२० जनामा कोरोना पुष्टि, थप सातसहित ३९० जनाको मृत्यु

नेपालमा २०२० जनामा कोरोना पुष्टि, थप सातसहित ३९० जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार अहिलेसम्मकै बढी अर्थात् २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप २०२० सहित ६१ हजार ५९३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा सात जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भ...

बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा

बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा
काठमाडौँ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको शुक्रबार एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरे । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ- मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले शनिबारसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक...

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई काेराेना पुष्टि
२ असाेज, चितवन । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते काेराेना परिक्षणकाे लागि स्वाब दिएका नगर प्रमुख वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनले स्वाव दिएकाे एक सातापछि रिपोर्ट आएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि केही दिन देखि उनी घरमानै सेल्फ आइसाेलेसनमा बस्दै आएका थिए । त्यहि क्रममा...

माडीका सुकुमबासी जनताको घर अझै निर्माण हुन सकेन

माडीका सुकुमबासी जनताको घर अझै निर्माण हुन सकेन
अजित अधिकारी चितवन । माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिका र छिमेक समाज नेपालले घर निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरे पनि आज सम्म घर निर्माण हुन सकिरहेको छैन । कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन ...

माडीका विद्यालयहरुमा कल सेन्टर स्थापना

माडीका विद्यालयहरुमा कल सेन्टर स्थापना
अजित अधिकारी चितवन । बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्वको जनजीवन नै आक्रान्त बनिरहेका बेला यसको प्रभाव यतिखेर नेपालको शिक्षा क्षेत्रमा पनि देखिएको छ । शैक्षिक सत्र सुरु भएको झन्डै ५ महिना भन्दा बढी समय बितिसक्दा पनि कोरोनाको प्रकोपका कारण शिक्षण संस्थामा पठन पाठन सुचारु हुन सकिरहेको छैन । खासगरी विद्यार्थीको मनोबल उच्च राख्न र शिक्षाको ज्योत...

चर्चा बटुल्दै तोप शाही समुन्द्रको दोहोरी ब्याटल गीत “चितवने चेली भर्सेस बाग्लुङ्गे ठिटो”

चर्चा बटुल्दै तोप शाही समुन्द्रको दोहोरी ब्याटल गीत “चितवने चेली भर्सेस बाग्लुङ्गे ठिटो”
नेपाली लोक संगीतमा छुट्टै छवि बनाउन सफल लय, शब्द संकलक, मोर्डल तथा गायक तोप शाही समुन्द्रको नया दोहोरी ब्याटल गीत "चितवने चेली भर्सेस बाग्लुङ्गे ठिटो" ले चर्चा बटुलिरहेको छ । टिकटकमा यस गितलाई युवा पुस्ताले धेरै मात्रामा रोजेका छन् । गीतमा युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । तोप शाही समुन्द्रको शब्द तथा संगीतमा तयार भएको गीतमा तोप शाही समुन्...

गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाए...

एकैदिन १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

एकैदिन १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा एकैदिन १२४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप १२४६ सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लो चौबीसघन्टामा चार जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १२४३ जना डिस्चार्ज भएका छन...