विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबा...

थप ५७ सहित संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

थप ५७ सहित संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ३३३१ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । जसमा ५८२५ जना संक्र...

मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । आज अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । आज भैसे पुगेर हेटौँडा फर्कने क्रममा मृतक पाण्डे सवार ना६२प ९७१५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रह...

भौतिक दूरी कायम नगर्ने सार्वजनिक सवारी कारबाहीमा

भौतिक दूरी कायम नगर्ने सार्वजनिक सवारी कारबाहीमा
काठमाडौँ । कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई आज कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारबाही गरेको हो । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक याताया...

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित
आसाम । भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ वटा शिविरहरु पनि स्थापना ग...

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका
लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैरसरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ । बेलायतमा ४५ हजार २७३ व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोन...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख नाघ्यो
जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनका अनुसार शनिबार रातिसम्म विश्वभरमा १ करोड ४२ लाख ५१ हजार २०० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म ८५ लाख १० हजार ५८८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३९ हजार ८५० व्यक्ति कोरोना भाइ...

शुक्रबार थप १०१ संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

शुक्रबार थप १०१ संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४६८८ जनाको पिसिआर परीक्षणका क्रममा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसाार यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । जसमा ६०५६ जना संक्...

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने
काठमाडौँ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ । यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी निर्माण भएका संरचनाले पनि सीमावर्ती क्षेत्रमा समस्या पर्दै आए...

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी सुरु गरेको हो । नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्ववि...