कोभिड-१९ : विश्वभर ४ लाख १५ हजार बढीको मृत्यु, ७३ लाख ७३ हजार बढी संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख १५ हजार बढीको मृत्यु, ७३ लाख ७३ हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १५ हजार १८० पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर ७३ लाख ७३ हजार ७५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ३७ हजार ९४५ जना निको भएका छन्। ह...

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछि...

कोभिड-१९ को त्रासले बल्झिएका मानसिक रोगीहरुलाई उपचार सेवामा छुट दिने

कोभिड-१९ को त्रासले बल्झिएका मानसिक रोगीहरुलाई उपचार सेवामा छुट दिने
चितवन । कोभिड १९ को त्रासले आक्रान्तित अवस्था भोग्न बाध्य भएका व्यक्तिहरुमा सिर्जित मानसिक रोगको उपचार तथा निदानको लागि चितवनको खैरहनी नगरपालिका कठारस्थित व्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्रेट्रीले मनोरोगीहरुलाई भारी छुटको साथ उपचार सेवा दिने भएको छ । लकडाउनको लामो बन्दाबन्दीले रोजगार गुमाएर परिवार पाल्न धौधौ परी आर्थिक अवस्था कमजोर भएको कारण तथा अन्य कारणले धेरै व्यक्...

२७९ जनामा सङ्क्रमण, ९० जना डिस्चार्ज

२७९ जनामा सङ्क्रमण, ९० जना डिस्चार्ज
काठमाडौँ । कोभिड १९ को सङ्क्रमण आज २७९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २५७ र महिला २२ जनामा सङ्क्रमण देखिएको बताए । नयाँ संक्रमितसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ३६४ पुगेको छ । तीमध्ये पुरुष चार हजार ५५ र महिला ३०९ जना छन् । यसैबीच, आज...

कारको ठक्करबाट दुईको मृत्यु

कारको ठक्करबाट दुईको मृत्यु
कैलाली । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन्...

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

पहिरोमा पुरिएर दुई जनाको मृत्यु
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर मंगलबार राति दुई जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको म्याग्दी । पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो । सुति...

गोली प्रहारबाट युवकको हत्या

गोली प्रहारबाट युवकको हत्या
धनुषा । जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ । ...

नक्कली स्यानिटाइजर बनाउने गिरोह पक्राउ

नक्कली स्यानिटाइजर बनाउने गिरोह पक्राउ
काठमाडौँ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजार खुसि...

बाबुद्वारा आफ्नै छोराको हत्या

बाबुद्वारा आफ्नै छोराको हत्या
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै मंगलबार राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । मंगलबार राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करिब १ः३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे म...

चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनको कालिका नगरपालिका ६ स्थित जुटपानीका २० वर्षीय पुरुष र भरतपुर महानगर ५ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु सोही वडाको क्वारेन्टाइनमा रहँदै आएका थिए । ...