विश्वभर चार लाख १० हजारको मृत्यु, ७२ लाख ४८ हजार संक्रमित

विश्वभर चार लाख १० हजारको मृत्यु, ७२ लाख ४८ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १० हजार २४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख ४७ हजार ८२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ६६ हजार २१५ जना निको भएका छन् । हाल वि...

दक्षिणपश्चिम चीनमा व्यापक बाढी र डुबानमा परी आठको मृत्यु

दक्षिणपश्चिम चीनमा व्यापक बाढी र डुबानमा परी आठको मृत्यु
गुइयाङ । चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ । मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ सहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारि...

लकडाउन उल्लंघन गरी प्रदर्शन गर्नेलाई पानीको फोहरा

लकडाउन उल्लंघन गरी प्रदर्शन गर्नेलाई पानीको फोहरा
काठमाडौँ । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारील...

नेपालमा थप ३२३ सहित संक्रमितको संख्या चार हजार ८५ पुग्यो

नेपालमा थप ३२३ सहित संक्रमितको संख्या चार हजार ८५ पुग्यो
काठमाडौँ । कोरोना भाइरसका संक्रमित ७२ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २९२ पुरुष र ३१ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति चार हजार ८५ पुगेको छ । कुल संक्रमितमध्ये तीनहजार ७९८ जना पुरुष र २८७ जना महिला रहेका छन् । मन्त्रालयले अद्यावधिक गर...

उत्तर कोरियाले दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा

उत्तर कोरियाले दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा
सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण सञ्चार सम्पर्क विच्छेद गर्ने जनाएको छ । दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरियाविरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ । दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे...

कोरोनाबाट पाकिस्तानमा एकैदिन १०० को मृत्यु

कोरोनाबाट पाकिस्तानमा एकैदिन १०० को मृत्यु
इस्लामावाद । कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घन्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो । मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको...

कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप

कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेटाइन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्...

कोरोना भाइरस खोपको परीक्षणमा ढिलाइ, सर्वसाधारण चिन्तित

कोरोना भाइरस खोपको परीक्षणमा ढिलाइ, सर्वसाधारण चिन्तित
–सुरेश झा हेटौँडा । नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधिको प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भनिएको एक हप्ताभन्दा बढी भए पनि हालसम्म त्यसको प्रयोगात्मक पर...

गण्डकी प्रदेशमा थप २४ जनामा कोभिड–१९ पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोभिड–१९ पुष्टि
कास्की । गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी मंगलबार बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँ...

भरतपुर अस्पतालको आइसियूमा एक संक्रमितको मृत्यु

भरतपुर अस्पतालको आइसियूमा एक संक्रमितको मृत्यु
चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालबाट सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका वडा नं ११ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो । मुटु र निमोनियाको समेत समस्या रहेको बताइएको छ । नारायणी सामुदायिक अस्पतालको आइसियूमा अन्य चार संक्रमितसँगै राखिएका गम्भीर अवस्थाका ती वृद्धलाई प्रशासनको अनुमतिबि...