चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारदेखि लकडाउन कडा बनाइने

चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारदेखि लकडाउन कडा बनाइने
चितवन । चितवनमा सोमबार अविश्वसनीय ढंगबाट कोरोना संक्रमित बढेपछि मंगलबारदेखि लकडाउन कडा बनाइने भएको छ । चितवनमा सोमबारमात्रै एकैदिन ३० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप कडाइ गर्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले मंगलबारदेखि थप कडा बनाइने बताए । उनले भने, ‘मंगलबारदेखि लकडाउनम...

धुर्मुस–सुन्तली फाउन्डेसनलाई धान्यान्याचलमा उठेको रकम हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनलाई धान्यान्याचलमा उठेको रकम हस्तान्तरण
चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद् विजय सुवेदीले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई संकलन भएको रकम सोमबार हस्तान्तरण गरेक...

बाबु-छोरी कोरोना भाइरसबाट सङ्क्रमित

बाबु-छोरी कोरोना भाइरसबाट सङ्क्रमित
नवलपरासी । नवलपरासीको बर्दघाट सुस्तापश्चिममा पछिल्लोपटक बाबु-छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको यसअघिको आरडिटी परीक्ष...

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सबै सेवा बन्द

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा सबै सेवा बन्द
भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घन्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशंकाले अस्पतालको सेवा बन्द गरिएको अस्पताल ...

नेपालमा थप ३१४ सहित संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

नेपालमा थप ३१४ सहित संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म १४ जनाको कोभिड–१९ को कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सो...

चितवनमा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनको भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले सोमबार प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहि...

रोटरी क्लब अफ रत्ननगरले गर्‍यो नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरले गर्‍यो नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण
महेश पाण्डे २६ जेठ, चितवन । रोटरी क्लब अफ रत्ननगरले नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण गरेको छ । करिब ३५ लाखको लगानीमा रत्ननगर–७, सिसुवारमा निर्माण सम्पन्न भएको उक्त रोटरी क्लक टावर आज (सोमबार) एक कार्यक्रमका बिच रत्ननगर वडा नं. ७ का अध्यक्ष लाल बहादुर भट्ट र स्थानीय क्लब प्याराडाइज युवा क्लबका अध्यक्ष मथुरा महत्तोलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष...

एम्बुलेन्सले बाटोमै शव छाडेर भागेपछि….

एम्बुलेन्सले बाटोमै शव छाडेर भागेपछि….
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले सोमबार बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी गर्‍यो । प्रहरीले खोजी गर्दा मृतकसँगै ...

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहज हुँदै

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहज हुँदै
न्यूयोर्क । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क सहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क सहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भीडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । मेयर ब्लासियोले...

न्यूजील्याण्डलाई कोरोनाभाइरसमुक्त देश घोषणा

न्यूजील्याण्डलाई कोरोनाभाइरसमुक्त देश घोषणा
वेलिङ्टन । न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुसीले नाचेकी थिइन् । प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताइन् ।...