नेपालगञ्जमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै

नेपालगञ्जमा समुदायस्तरमा कोरोना परीक्षण गरिँदै
काठमाडौँ । नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आजदेखि तीनदिनसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार सम...

नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन

नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनाल...

कोशी अस्पतालबाट छ सङ्क्रमित बुधबार घर फर्कने

कोशी अस्पतालबाट छ सङ्क्रमित बुधबार घर फर्कने
विराटनगर । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआ...

डब्लुएचओको टोली नेपालगञ्जमा

डब्लुएचओको टोली नेपालगञ्जमा
बाँके । लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार टोलीले नेपा...

सवारी साधनको अवस्था थाहा पाउन ‘ट्रयाकिङ्ग’ सेवा

सवारी साधनको अवस्था थाहा पाउन ‘ट्रयाकिङ्ग’ सेवा
चितवन । नेपालमा पछिल्लो समयमा सवारी साधनको ट्रयाकिङ्ग अनिवार्यजस्तै हुँदै गएको छ । यस्तो सेवा विभिन्न कम्पनीहरुले दिइरहेका बेला ईफास्ट ट्रयाक सोलुसन्स प्रालिले ई–फास्ट ट्रयाक ब्राण्डको जिपिएस सवारी साधन ट्रयाकिङ्ग सिस्टममार्फत नेपालमा सेवा दिँदै आएको छ । कम्पनीका सिइयो सन्तोष तामाङ्गका अनुसार यो कम्पनीले भेइकल अटोमेसनको काम गर्छ । यसले भेइकल ट्रयाकिङ्ग सिस्टम, फिट म्यानेजमेन्ट...

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु
सप्तरी । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै ...

कोभिड-१९: विश्वभर ३६ लाख ४७ हजार संक्रमित, दुई लाख ५२ हजार बढीको मृत्यु

कोभिड-१९: विश्वभर ३६ लाख ४७ हजार संक्रमित, दुई लाख ५२ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ३६ लाख ४७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १२ लाख ५७३ जना निको भई घर फर्किएका छन् । विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ५२ हजार ४४२ मानिसको ज्यान गएको छ । अझै २१ लाख ९३ हजार ८१९ जना बिरामीले विभिन्न अस्पतालमा उपच...

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप
बाँके । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद...

कोरोना अस्पतालको चोरी प्रकरण छानबिन गर्न कांग्रेसको राँके जुलुस

कोरोना अस्पतालको चोरी प्रकरण छानबिन गर्न कांग्रेसको राँके जुलुस
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा घटेको चोरी प्रकरणमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग राख्दै कांग्रेस भरतपुर २६ बुथ समितिले पश्चिम चितवनको ज्योतिनगरमा सोमबार बेलुकी राँके जुलससहित प्रदर्शन गरेको छ । जुलुसपश्चात् आयोजित कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति पृथ्वीमान गुरुङले भरतपुरमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा अनिमितता हुन...

महोत्तरीमा मृत्यु हुनेमा कोरोना नभएको पुष्टि

महोत्तरीमा मृत्यु हुनेमा कोरोना नभएको पुष्टि
महोत्तरी । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो । तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको ह...