जापानमा आपतकाल अरु बढाउने तयारी

जापानमा आपतकाल अरु बढाउने तयारी
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरु एक महिना थप गर्न लागेको स्थानीय संचार माध्यमहरुले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन म...

अमेरिकामा परीक्षण गरेको औषधि निकै प्रभावकारी

अमेरिकामा परीक्षण गरेको औषधि निकै प्रभावकारी
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लोपटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसक...

विश्वका झण्डै आधा कामदारको रोजगारी सङ्कटमा

विश्वका झण्डै आधा कामदारको रोजगारी सङ्कटमा
संयुक्त राष्ट्रसंघ । अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांकअनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि ...

कोरोना सम्बन्धमा डब्लुएचओको आकस्मिक बैठक बस्दै

कोरोना सम्बन्धमा डब्लुएचओको आकस्मिक बैठक बस्दै
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताएका हुन् । उनले भने, हामीले आजभन्दा तीन महिनाअघिमात्र यस्तै आक...

हिउँमा फसेका युवा ११ दिनपछि परिवारको सम्पर्कमा

हिउँमा फसेका युवा ११ दिनपछि परिवारको सम्पर्कमा
मेलम्ची । यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताए । अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका छन् । सुरजको जिउ, आँखा सबै रातो भएको, गाह्रो भएको सुनाएको तामाङले जानकारी द...

प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या
गलकोट । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझ...

लकडाउनको मौका छोपेर निकुञ्जमा तस्करी

लकडाउनको मौका छोपेर निकुञ्जमा तस्करी
खाँदबारी । कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय संकटमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ । लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती भइरहेको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए । ...

अझै केही दिन वर्षाको सम्भावना

अझै केही दिन वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बङ्गालको खाडी अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रम जारी रहेक...

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार ६२ पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ७३८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७१ जना रहेको छ । भारतम...

रत्ननगरको टाँडीचोकमा आकाशेपुलको शिलान्यास, सडक दुर्घटनामा कमी आउने विश्वास

रत्ननगरको टाँडीचोकमा आकाशेपुलको शिलान्यास, सडक दुर्घटनामा कमी आउने विश्वास
-महेश पाण्डे चितवन । रत्ननगरको टाँडीचोकमा पैदलयात्रीका लागि आकाशेपुलको शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका र प्रदेश नं ३ सरकारको संयुक्त लगानीमा बन्ने आकाशेपुलको बिहीबार रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमपछि नेपालीको आवाज डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख वनले रत्ननरको टाँडीचोक र सौराहाचोकमा आकाशेपुल बनाउने लक्...