वडाध्यक्षमाथि गोली प्रहार !

वडाध्यक्षमाथि गोली प्रहार !
कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका ...

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न देउवाको आग्रह

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न देउवाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभ...

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु
डोटी । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए । उनले भने, “उच्च ज्...

परासी र बाँकेमा सवारी दुर्घटनामा दुईको मृत्यु

परासी र बाँकेमा सवारी दुर्घटनामा दुईको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्क...

सोभित बस्यालको ‘खुसी फर्काइदेउन’ सार्वजनिक

सोभित बस्यालको ‘खुसी फर्काइदेउन’ सार्वजनिक
काठमाडौँ । गायक सोभित बस्यालको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘खुसी फर्काइदेउन’ बोलको गीतमा सोभितको नै शब्द तथा संगीत रहेको छ । गीतमा प्राप्ति तुल्चनको पनि स्वर छ । सोभित करिब एक दशक सांगीतिक दुनियामा निकै सक्रिय थिए । उनको स्वरमा दर्जन बढी गीतहरु रेकर्ड भएका छन् । व्यवसायका कारण बीचमा ओझेल परेका उनले फेरि कोरोनाले विश्व महामारीको रुप लिइरहँदा नयाँ गीत बजारमा ल्याएका ...

पुरानो मेडिकल कलेजद्वारा कोरोना सुरक्षा सामाग्री प्रदान

पुरानो मेडिकल कलेजद्वारा कोरोना सुरक्षा सामाग्री प्रदान
चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामग्री प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत...

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित
काठमाडौँ । कोभिड–१९ को कारण १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरो...

चार बालबालिकाको बम बिष्फोटमा मृत्यु

चार बालबालिकाको बम बिष्फोटमा मृत्यु
रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी–७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्याल...

भंगहामा छ जनाको रहस्यमय मृत्यु

भंगहामा छ जनाको रहस्यमय मृत्यु
महोत्तरी । मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताए । मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन च...

भारतमा लकडाउनपछि हजारौँ नेपाली बेरोजगार

भारतमा लकडाउनपछि हजारौँ नेपाली बेरोजगार
धनगढी । सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्य स्थल भारत हो । कोभिड-१९को सन्त्राससँगै भारतमा गरिएको लकडाउनपछि विभिन्न क्षेत्रमा काम गरिरहेका हजारौँ नेपाली बेरोजगार भएका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायत ठाउँमा उद्योग, कलकारखाना, होटेल, गेष्टहाउस, ट्रान्सपोर्ट, खाना पकाउने र सुरक्षा गार्डका क्षेत्रमा काम गरिरहेका नेपालीको रोजग...