गैँडाकोटबाट बाग्लुङ्गका स्थानीयलाई दोस्रोपटक घर पठाइयो

गैँडाकोटबाट बाग्लुङ्गका स्थानीयलाई दोस्रोपटक घर पठाइयो
-केशव तिवारी 'घायल'  गैँडाकोट । लकडाउनका कारण विगत लामो समयदेखि गैँडाकोटस्थित आफन्तको घरमा रोकिएर रहेका बाग्लुङ्ग पर्वतका स्थानीयलाई वैशाख ११ गते गैँडाकोट नगरपालिकाको समन्वयमा सुन्दर हरियाली अभियान गैँडाकोटले सहयोग गरी गन्तव्यमा पठाइएको थियो । त्यतिबेला नगरपालिकाले पर्याप्त सूचना जारी नगरेको र सोही ठाउँका अधिकांश वासिन्दाहरु गन्तव्यसम्म जान नपाएको व्यापक जनगुनासो आएपछि पुन...

तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : मन्त्री पोखरेल

तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाज...

कोरोना संक्रमणबाट बेलायतमा ३३ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट बेलायतमा ३३ नेपालीको मृत्यु
लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिएको हो । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासब...

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५४ हजार २५६ पुग्यो

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५४ हजार २५६ पुग्यो
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या आइतबार बिहानसम्म ५४ हजार २५६ पुगेको छ । शनिबारमात्रै अमेरिकामा २ हजार ६५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ३५ हजार ४१९ संक्रमितको पहिचान भएको छ । अमेरिकामा ७ लाख ८८ हजार २३३ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजार ११० संक्रमितको अवस्था जटिल रहेको बताइएको छ । ...

कोरोना कहर : विश्वभर दुई लाख ३ हजार २६९ ले ज्यान गुमाए

कोरोना कहर : विश्वभर दुई लाख ३ हजार २६९ ले ज्यान गुमाए
काठमाडौँ । विश्वभर महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २९ लाख २० हजार ९०५ पुगेको छ । जसमा ८ लाख ३६ हजार ६८३ व्यक्ति निको भई फर्किएका छन् भने १८ लाख ८० हजार ९५३ जनाको उपचार जारी छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २५६ को ज्यान गए...

कोरोना सङ्क्रमित पुरुषलाई घर पठाइयो

कोरोना सङ्क्रमित पुरुषलाई घर पठाइयो
चितवन । कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि आज घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ । र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । ...

विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, अमेरिकामा करिब ५३ हजारको मृत्यु

विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, अमेरिकामा करिब ५३ हजारको मृत्यु
काठमाडौँ । विश्वभरका जनतालाई भय, त्रास, शोक र सन्नाटाको स्थितिमा थकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट संसारभर दुई लाख ४३० जनाको मृत्यु भएको छ । विश्वभर २८ लाख ६७ हजार ९८४ व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । यहाँ ५२ हजार ८४३ जनाको मृत्यु भएको छ । अमेरिकामा लगभग एकतिहाइ अर्थात् ९ लाख २९ हजार ८४१ मानिस संक्...

श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
डोटी । शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमान्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण...

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौँ । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौँको सङ्ख्यामा टर्कीमा अवैधानिकरूप...

लकडाउनमा उपत्यकामा २०२ घटना

लकडाउनमा उपत्यकामा २०२ घटना
काठमाडौँ । ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका उनले बताए । सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ । बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी क...