चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना

चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो : सेना
– अशोक घिमिरे काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिट...

कोरोना अस्पताललाई स्यानिटाइजिङ मेसिन

कोरोना अस्पताललाई स्यानिटाइजिङ मेसिन
चितवन । लायन्स क्लब अफ इन्टरनेसनल तीन सय २५ वी २ को सहयोगमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वचालित स्यानिटाइजिङ मेसिन जडान गरेको छ । भरतपुर महानगरको अगुवाइ र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ । क्लबले रु दुई लाखको लागतमा अस्पतालमा स्यानिटाइजिङ मेसिन जडान गरेको भाइ...

बारीबाटै तरकारी उठ्न छोड्यो

बारीबाटै तरकारी उठ्न छोड्यो
–नारायण अधिकारी चितवन । कोभिड–१९ को त्रासका कारण जिल्लामा लगाइएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानले खेतबाट तरकारी बिक्री हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् । लकडाउन सुरु भएयता केही मात्रामा तरकारी बिक्री भएको भए पनि जिल्लामा सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा...

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ११ थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको बताए । उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिए...

कोरोना प्रकोप : विश्वभर २४ लाख ८२ हजार संक्रमित, एक लाख ७० हजार बढीको मृत्यु

कोरोना प्रकोप : विश्वभर २४ लाख ८२ हजार संक्रमित, एक लाख ७० हजार बढीको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मंगलबार दिउँसोसम्म विश्वभर एक लाख ८२ हजार १५८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २४ लाख ८२ हजार १५८ जना संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १६ लाख ५९ हजार ५१८ रहेका छन् भने छ लाख ५२ हजार १७० जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५७ हजार ३५५ को अवस्था च...

लकडाउनमा रोकिएन जलबिरे पुलको काम

लकडाउनमा रोकिएन जलबिरे पुलको काम
चितवन । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार १५ मजदुरले अहिले नियमित काम गरिरहेका छन् । मजदुर थप्न नसकिए पनि पहिलेदेखिनै काम गर्दै आएका मजदुरलाई क्व...

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै

काँग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बोलाइएको बैठकमा सरकारले सोमबार दुई अध्यादेश जारी गरेको सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोनाको सङ्क्रमणसँग पूरै विश्व एक भएर लडिरहेका बेला सरका...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द
भोजपुर । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ । संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन ...

बिहेको प्रलोभन देखाएर जबर्जस्ती बलात्कार

बिहेको प्रलोभन देखाएर जबर्जस्ती बलात्कार
गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उनले बताए । वैशा...

पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु

पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु
गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । आगलागीबाट समिरको घटनास्थलमै ज्यान गएको तथा मृतकका बावुु ४५ वर्षीय पूर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २...