नेपालमा थप दुई जनामा कोरोना पुष्टि

नेपालमा थप दुई जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उनले केन्द्रीय जनस्वास्थ्...

भारतमा कोरोनाको आशंकामा एक युवाद्वारा आत्महत्या

भारतमा कोरोनाको आशंकामा एक युवाद्वारा आत्महत्या
नयाँदिल्ली । भारतमा कोरोना आशंका गरिएका एक युवाले आत्महत्या गरेका छन् । भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आइतबार क्‍वारेन्टाइन सेन्टरको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको डीएनए इन्डियाले जनाएको छ । उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकले कोभिड-१९ संक्रमणको आशंका गरिएका एक युवाले गलगोटिया कलेजमा बनाइएको क्‍वारेन्टाइनको सातौँ तलाबा...

आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु

आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु
ज्याक्सन । संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको विशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन...

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३३१ को मृत्यु

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३३१ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार बेलुकीसम्म ९ हजार २०५ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै ...

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गरेका छन् । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उनले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्प...

नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख

नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गरौँ भने । नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड–१९ को महामारीव...

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् । नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त ग...

कोभिड–१९ः विश्वभर १८ लाख ५३ हजार बिरामी, एक लाख १४ हजार बढीको मृत्यु

कोभिड–१९ः विश्वभर १८ लाख ५३ हजार बिरामी, एक लाख १४ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १८ लाख ५३ हजार व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि एक लाख १४ हजार २२१ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ४ लाख २३ हजार ४७९ जना भने निको भएका छन् । सोमबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २१० देश र आसपासका क...

कोभिड–१९ः विश्वभर १८ लाख १३ हजार बिरामी, एक लाख १२ हजार बढीको मृत्यु

कोभिड–१९ः विश्वभर १८ लाख १३ हजार बिरामी, एक लाख १२ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १८ लाख १३ हजार व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि एक लाख १२ हजार २५५ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ४ लाख १५ हजार ५५६ जना भने निको भएका छन् । आइतबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २१० देश र आसपासका क...

लकडाउन उल्लंघन गर्ने ८० सवारी कारबाहीमा

लकडाउन उल्लंघन गर्ने ८० सवारी कारबाहीमा
चितवन । कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन लकडाउन उल्लंघन गर्ने ९ व्यक्तिसहित ८० सवारीलाई आइतबार चितवन प्रहरीले होल्ड कारबाही गरेको छ । आज २०औँ दिनको लकडाउन उल्लंघन गर्ने ९ पुरुषसहित ५९ मोटरसाइकल, १८ स्कुटर, एक अटो र दुई साइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । होल्ड कारबाहीमा परेका मोटरसाइकलमध्ये १९ वटाको भने ...