रत्ननगरका दुई युवक गाँजासहित पक्राउ
चितवन । रत्ननगर-१, सौराहाचोकका दुई युवा लागूऔषध गाँजासहित आइतबार खैरहनीमा पक्राउ परेका छन् । आइतबार बेलुकी ४ बजेको समयमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएका प्रहरी नायब निरीक्षक जीवनकुमार सुनारीको टोलीले प्रदेश ३-०३-००१ प ६२०० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडि सवार रत्ननगर-१, सौराहाचोकका २९ वर्षीय राजेश चौधरीले बोकेको कालो रंगको झोलामा ५५५ ग्राम लाग...









