कोभिड-१९ : विश्वभर १३ लाख ४६ हजार बढी संक्रमित, ७४ हजार ६९७ को मृत्यु

कोभिड-१९ : विश्वभर १३ लाख ४६ हजार बढी संक्रमित, ७४ हजार ६९७ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मंगलबार बिहानसम्म विश्वभर २०९ देशका १३ लाख ४६ हजार ५६६ मानिस बिरामी भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या ७४ हजार ६९७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख ९३ हजार १७४ को उपचार जारी छ भने २ लाख ७८ हजार ६९५ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमित...

खैरहनीमा एक पुरुषको शंकास्पद अवस्थामा शव भेटियो

खैरहनीमा एक पुरुषको शंकास्पद अवस्थामा शव भेटियो
चितवन । चितवनमा एक पुरुषको शव शंकास्पद अवस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित नेपाल ग्यास कम्पनीको हाताभित्र आइतबार एक पुरुषको शव फेला परेको हो । उद्योगभित्र भौतिक संरचनाको काम भइरहेको र त्यसको लागि ठेकदारमार्फत काम गर्न आएका बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष ४६ को शखिचन महराको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा ...

कोरोना कहर : विश्वभर १३ लाख १५ हजार बढी संक्रमित, ७२ हजार ६३६ को मृत्यु

कोरोना कहर : विश्वभर १३ लाख १५ हजार बढी संक्रमित, ७२ हजार ६३६ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण सोमबार रातिसम्म विश्वभर २०८ देशका १३ लाख १५ हजार मानिस बिरामी भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या ७२ हजार ६३६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ९ लाख ६४ हजार ७९२ को उपचार जारी छ भने २ लाख ७५ हजार ६८ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४...

नेपालमा ‘कोही भोकै मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न सर्वोच्चको आदेश

नेपालमा ‘कोही भोकै मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत दुरुपयोग नगरी पारदर्शी तरिकाले वितरण गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “नेपालमा कोही भ...

फ्रान्समा दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दी

फ्रान्समा दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दी
पेरिस । कोरोनाभाइरस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले सोमबार चेतावनी दिएका छन् । अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भने, “सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । अहिले...

चीनद्वारा दक्षिण सुडानलाई एक हजार टन चामल सहयोग

चीनद्वारा दक्षिण सुडानलाई एक हजार टन चामल सहयोग
जुबा । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपत्कालीन खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ । “चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,” दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । ...

नेपालीलाई बिचल्लीमा पर्न नदिने अष्ट्रेलियाको प्रतिबद्धता

नेपालीलाई बिचल्लीमा पर्न नदिने अष्ट्रेलियाको प्रतिबद्धता
काठमाडौँ । अष्ट्रेलियाले आफ्नो भूमिमा रहेका नेपालीलाई बिचल्लीमा पर्न नदिने र उनीहरूको उपयुक्त हेरविचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन वार्तामा अष्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले नेपालीहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीबाट अष्ट्रेलियामा पनि प्रभावित भएको र ...

चितवनमा लकडाउन उल्लंघन गर्ने छ जनासहित ९९ सवारी कारबाहीमा

चितवनमा लकडाउन उल्लंघन गर्ने छ जनासहित ९९ सवारी कारबाहीमा
चितवन । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६ जनासहित ९९ सवारीलाई कारबाही गरिएको छ । आज लकडाउनको १४औँ दिन ६२ मोटरसाइकल, २६ स्कुटी, ६ स्कार्पियो, एक ट्रक र ४ थान साइकललाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निज मानिसहरुका सम्बन्ध आवश्यक छानबिनपश्चात सम्झाइबुझाइ अतिआवश्यक का...

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनपछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिएका छन् । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरूलाई सोमबार निर्देशन दिएका हुन् । कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र र...

कोरोनामुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

कोरोनामुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् । उनले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल गरिएको प्रसंग उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकलाई परेका समस्याहरुको समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई आग्र...