भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ । साथै, भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न ...

कोरोना उपचार कोषमा रु एक अर्ब ३२ करोड बढी रकम जम्मा

कोरोना उपचार कोषमा रु एक अर्ब ३२ करोड बढी रकम जम्मा
काठमाडौँ । सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबारमात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जा...

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौँ : मन्त्री ढकाल

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौँ : मन्त्री ढकाल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पतालमात्रै प्रयोग गरिने बताएका छन् । कोराना उपचारको तयारीबारे विभिन्न छ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा भने, “जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्णरुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।” मन्...

माडीका विभिन्न क्षेत्रहरुमा रक्तदान कार्यक्रम सम्पन्न

माडीका विभिन्न क्षेत्रहरुमा रक्तदान कार्यक्रम सम्पन्न
-अजित अधिकारी चितवन । विश्व यतिबेला कोभिड १९ अर्थात कोरोना भाइरसबाट आक्रान्त बनिरहेको समयमा आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन विभिन्न संघसंस्थाहरुले मानवीय सेवा प्रदान गर्ने उद्देश्यका साथ माडीमा रक्तदान कार्यक्रमहरु आयोजना गरिएको छ । उपचारको क्रममा रगतको अभावमा कोही कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस ...

लकडाउन वैशाख ३ सम्म थप गर्ने सरकारको निर्णय

लकडाउन वैशाख ३ सम्म थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विश्वव्यापीरुपमा फैलिँदै गएको कोरानो भाइरसको जोखिम रोकथामका लागि लागू गरेको लकडाउन थप आठ दिन लम्ब्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गरी वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको हो । सरकारले पहिलोचोटि चैत ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि आठ दिन थपेर चैत २५ सम...

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
चितवन । चितवनमा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन् । अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको त...

गोली हानेर महिलाको हत्या

गोली हानेर महिलाको हत्या
डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ । उनको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने,, “म घटनास्थलमा आफँै खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।” भरुवा बन्दुकले मृतक म...

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको अकालमा मृत्यु

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको अकालमा मृत्यु
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासि रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए । उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी...

गैँडाको आक्रमणबाट भरतपुर २२ का कुमालको मृत्यु

गैँडाको आक्रमणबाट भरतपुर २२ का कुमालको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट सोमबार एक व्यक्तिको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत सीतामाई घाटमा गैँडाको आक्रमणबाट भरतपुर महानगर–२२ स्थित बोटे बस्तीका ३९ वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जले जनाएको छ । भरतपुर–१३ मा रहेको बेलसर मध्यवर्ती सामुदायिक वन छिचोलेर निकुञ्जमा निउरो टिप्न पुगेका कुमाललाई सोमबार दिउँसो १ः३० बजे गैँडाले आक्रमण गरेको थियो...

उवासंघ–चितवनद्वारा कोरोना राहत कोष स्थापना

उवासंघ–चितवनद्वारा कोरोना राहत कोष स्थापना
चितवन । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा विश्वभर फैलिएको कारण नेपालमात्र नभई विश्वनै आक्रान्त बनेको वर्तमान अवस्थामा उद्योग वाणिज्य संघ–चितवनले कोरोना राहत कोषको स्थापना गरेको छ । यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारबाट लागू गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलगायत विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गइरहेकोले यसबाट प्रत्यक्ष प्रभावितहरुलाई ...