अस्ट्रेलियामा कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण सुरु

अस्ट्रेलियामा कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण सुरु
क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण सुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्...

जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध

जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
– हरि बाँस्तोला पोखरा । कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो । गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित द...

आजदेखि हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण

आजदेखि हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहीबारदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताएका छन् । उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा...

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । चट्याङमा परेर खनियाबास गाउँपालि...

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी परेको छ । चीनबाट हालै सरकारले ल्याएका अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद् रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएको र दर्ताका लागि पर्खाइमा रहेको बता...

चितवन प्रशासनले ‘लकडाउन’को समयमा दिएको सम्पूर्ण सवारी पास बन्द

चितवन प्रशासनले ‘लकडाउन’को समयमा दिएको सम्पूर्ण सवारी पास बन्द
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ‘लकडाउन’को समयमा वितरण गर्दै आएको सबै पास वितरण रोकेको छ । सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी गराउनको लागि विशेष काम परेकाहरुलाई प्रदान गरिँदै आएको सवारी पास जारी गर्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यसअघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रश...

कोरोना कहर : विश्वभर ४७ हजार बढीको मृत्यु, नौ लाख ३६ हजार संक्रमित

कोरोना कहर : विश्वभर ४७ हजार बढीको मृत्यु, नौ लाख ३६ हजार संक्रमित
काठमाडौँ । विश्वभरका मानिसलाई शोक, रोग र सन्नाटा मच्चाएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । संसारभर नौ लाख ३६ हजार जना संक्रमित भएकोमा छ लाख ९४ हजार ९९ जनाको उपचार जारी रहेको र ३५ हजार ८७४ को स्थिति जटिल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटा...

सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह

सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले बुधबा। एक विज्ञप्ति जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन् । “नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४५ मा देश निकालाविरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै...

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर रु १० ले घट्यो

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर रु १० ले घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्...

कोरोनाको महामारीमा पनि किन लकडाउन गर्न चाहँदैन जापान ?

कोरोनाको महामारीमा पनि किन लकडाउन गर्न चाहँदैन जापान ?
चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै तहसनहस बनाइरहेको छ। कुनै पनि देश यो भाइरसबाट बच्न सकेका छैनन् । पछिल्लो तथ्याङ्कअनुसार विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार नाघेको छ । छ लाख ५७ हजारले यसको संक्रमणका कारण उपचार गराइरहेका छन्। विश्वका शक्तिशाली अनि विकसित देशहरुले पनि यस भाइरसको संक्रमणला...