लकडाउन उल्लंघन गर्ने ११५ जनासहित १२८ सवारीलाई कारबाही
चितवन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवं मानिसहरूलाई जिल्ला प्रहरी कार्यालयले होल्डमा राखी कारबाही गरेको छ ।
आज बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म लकडाउन उल्लघंन गर्ने मानिस र सवारीलाई नियन्त्रणमा लिएर साँझ ८ः३० बजे क्रमैसँग छाडिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनक...









