कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ७५ हजार बढी
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण बिहीबार रातिसम्म २३ हजार १० व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन तथा कोरोना भाइरससम्बन्धी विवरण संकलन गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार विश्वभर पाँच लाख १० हजार ११८ जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमा १ लाख २२ हजार २...









