ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान
काठमाडौँ । नेपाल आयल निगम कर्मचारी सङ्घले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रुपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गरी सबै कर्मचारीलाई उपभोक्ताको हकहितमा रहेर काम गर्न र आवश्यकतानुसार बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको उपलब्धता नभएमा नेपाल सरकार तथा नेपाल आयल निगमले खटाएको जुनसुकै समयमा बजार अनुगमन तथा सुपरीवेक्षण गरी थप ...









