कोरोना भित्रिन नदिन प्रदेश नं ५ मा पूर्वतयारीसहित अभियान
बुटवल । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजनासहित प्रभावकारी अभियान सञ्चालन गरेको छ ।
कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएकोे छ । जोखिम आउन नदिन पूर्वतयारीका लागि विभिन्न १३ बुँदे निर्देशनसमेत सरकारले जारी गरेको छ ।
मुख्यमन्त्री शङ्कर पोखरेलको अध्...









