कोरोनाको रोकथामका लागि सबै शिक्षण संस्था, सिनेमा हल बन्द, २५ भन्दा बढी भेला हुन नपाइने

कोरोनाको रोकथामका लागि सबै शिक्षण संस्था, सिनेमा हल बन्द, २५ भन्दा बढी भेला हुन नपाइने
काठमाडौँ । सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार त...

अन्तिम समयमा एसइई परीक्षा स्थगित

अन्तिम समयमा एसइई परीक्षा स्थगित
काठमाडौँ - सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । नेकपाले सरकारलाई एसइईसँगै चैतमा हुने विश्‍वविद्याल...

सौराहामा महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा एक पक्राउ

सौराहामा महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा एक पक्राउ
चितवन । चितवनको पर्यटकीय क्षेत्र मानिने सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा इलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ । सौराहाको सीता सोभिनियर सपमा यही चैत ३ गते कपडा किन्न गएकी बेलायती महिलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकार...

सौराहाको होटलमा आफ्नै मजदुरबाट सामान चोरी

सौराहाको होटलमा आफ्नै मजदुरबाट सामान चोरी
चितवन । चितवनको पर्यटकीय क्षेत्र मानिने सौराहामा आफैँ काम गर्ने होटलमा समान चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्याङजा वालिङ घर भई हाल खैरहनी नगरपालिकामा बस्दै आएका वर्ष २२का प्रकाश गुरुङ्गलाई आफैँले काम गर्ने होटलमा समान चोरी गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए । होटल सञ्चालकको जाहेरीको आधारमा...

कोभिड–१९ को विरुद्धमा इप्रका टाँडीमा हातधुने अभियान

कोभिड–१९ को विरुद्धमा इप्रका टाँडीमा हातधुने अभियान
चितवन- विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरस कोभिड–१९ को विरुद्धमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ । यसै विच ईलाका प्रहरीकार्यालय टाँडीले पनि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । आजबाट कार्यालयमा सेवा लिन आउदा र सेवा लिएर फर्कदा हात धुने अभियान सुरु गरेको छ । आज कार्यालय परिसरमा सेवा लिन आउने व्यक्तिबाट यो अभियमनको सुरु गरेको इलाका प्रहरी...

चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला गर्ने घोषणा

चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला गर्ने घोषणा
बेइजिङ- चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ । अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वासिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्...

अनावश्यक हल्लाको पछि लागेर पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह

अनावश्यक हल्लाको पछि लागेर पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह
विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी ...

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना
सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मङ्गलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक...

कालोबजारी एवं कृत्रिम अभाव रोक्न कास्की प्रशासनको ध्यानाकर्षण

कालोबजारी एवं कृत्रिम अभाव रोक्न कास्की प्रशासनको ध्यानाकर्षण
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रि...

व्यास नगरपालिकामा कोरोना भाइरसविरुद्ध सहायता कक्ष

व्यास नगरपालिकामा कोरोना भाइरसविरुद्ध सहायता कक्ष
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरससम्बन्धी चेतनामूलक जानकारी दिने उद्देश्यका साथ नगरपालिकाको हाताभित्र सोमबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चेतनामूलक पोष...