फ्रान्समा शैक्षिक संस्थाहरु अझै दुई साता बन्द हुने
पेरिस- कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू “कम्तीमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा ...









