कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
काठमाडौँ- विश्वव्यापीरूपमा आतंकका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन सुरु गरेको छ ।
कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । उनले भने, “कोरोना भाइरसले नेपाली अर्थतन्त...









