नयाँ व्यवस्थापनसहित लिटल डाइमण्ड प्रि स्कुल मन्टेश्वरी सञ्चालनमा

नयाँ व्यवस्थापनसहित लिटल डाइमण्ड प्रि स्कुल मन्टेश्वरी सञ्चालनमा
चितवन- भरतपुर ११ नहरचोकमा रहेको लिटल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले नयाँ व्यस्थापनका साथ सेवा सञ्चालनमा आएको छ । पुराना ३० जनासहित नयाँ बालबालिकाहरुको उत्साहजनक भर्ना रहेको उक्त मन्टेश्वरीकी प्रिन्सिपल श्रेयसा देवकोटाले बालबालिकाहरुलाई मनोरञ्जन दिई हरेक कुरामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बालबालिकालाई पढाइमात्र नभई खेलकुद, नृत्य तथा अतिरिक्त क्रियाकलापम...

लाइसियम स्कुलमा कोरोनाबारे सचेतना

लाइसियम स्कुलमा कोरोनाबारे सचेतना
चितवन । रत्ननगर–१ निपनीमा रहेको लाइसियम इन्टरनेसनल मोडल स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार कोरोना भाइरस प्रकोपको अवस्था र स्वस्थ रहन अपनाउनुपर्ने सजगताका सम्बन्धमा प्रशिक्षण दिइएको छ । विद्यार्थीहरुलाई भरतपुर अस्पतालका डा. ललिता खड्काले प्रशिक्षण दिएकी थिइन् । एल केजीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हात धुने तरिकाका सम्बन्धमा प्रयोगात्मक प्रशिक्षण दि...

जिल्ला आयुर्वेदको एकघर पाँच जडिबुटी कार्यक्रम

जिल्ला आयुर्वेदको एकघर पाँच जडिबुटी कार्यक्रम
-ध्रुवराज लामिछाने चितवन- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा ‘एकघर पाँच जडिबुटी : पाँच योग, पाँच जीवनशैली परिवर्तन’ कार्यक्रम सम्पन्न भएको छ । डा कोपिला अधिकारीको सभापतित्व एवम् रत्ननगर १ का कार्यवाहक वडाध्यक्ष बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी कोपिलामणि पौडेल, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाल, रत्ननगर नगरपालिकाकी जिन्सी श...

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने
देवघाट- तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणी...

कोभिड–१९ को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

कोभिड–१९ को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस [कोभिड–१९] सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड...

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा
क्यालिफोर्निया- संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाज...

बालविवाहले लियो ज्यान

बालविवाहले लियो ज्यान
विदुर- जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो । मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो विषयमा अनभिज्ञ रहेको देखिन्छ । धादिङको चरौँदी माइती भएकी सञ्जु खाती...

रत्ननगरमा ४३ बिघा सार्वजनिक जग्गा संरक्षण

रत्ननगरमा ४३ बिघा सार्वजनिक जग्गा संरक्षण
चितवन- रत्ननगर नगरपालिकाले दुई वर्षका अवधिमा ४३ बिघा सार्वजनिक जग्गा संरक्षण गरेको छ । पूर्वमन्त्रीदेखि समाजका धनाढ्यसम्मले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता गर्न रत्ननगर सफल भएको हो । सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाद्वारा गठित समितिका संयोजक एवं वडा नं १४ का अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार वडा नं १ मा पाँच कट्ठा, ३ मा सात कट्ठा, ४ मा एक बिघा, ७ मा सात बिघा, ८ म...

कोरोना भाइरसका कारण इपिएल स्थगित

कोरोना भाइरसका कारण इपिएल स्थगित
काठमाडौँ- कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट संघ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रा...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन सुरु गरिएको छ । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुध...