भरतपुर महानगरको विकट चौकीडाँडामा पुग्यो सडक

भरतपुर महानगरको विकट चौकीडाँडामा पुग्यो सडक
चितवन- भरतपुर महानगरपालिका–२९ को विकट पहाडी गाउँ जाने पात्लेबास–चौकीडाँडा सडकको आज उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सडकको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले सडकले विकट गाउँका बासिन्दालाई सदरमुकाम भरतपुरसहित आफ्नै वडाको सेवा लिन सहज भएको बताइन् । यस सडकले सो क्षेत्रका ८०० व्यक्ति प्रत्यक्ष लाभान्वित हुने उनले जानकारी दिइन् । उनले कविलासको चौकीड...

भ्रमण वर्षमा कोरोना कहर : ‘अनअराइभल भिसा’ स्थगित, संक्रमित देशबाट नेपाल आउन स्वास्थ्य प्रमाणपत्र अनिवार्य

भ्रमण वर्षमा कोरोना कहर : ‘अनअराइभल भिसा’ स्थगित, संक्रमित देशबाट नेपाल आउन स्वास्थ्य प्रमाणपत्र अनिवार्य
-हृदयेन्द्र अनुरागी काठमाडौँ- गत डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यस भाइरसले विश्वका ६७ मुलुकमा प्रभावित गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि एक महिना अगावैदेखि अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी जारी गर्दै आएको छ । विश्वका देशहरुमा कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा नियन्त्रण र पूर्वसतर्कता अपनाउँदै गर्दा...

कोरोनाभाइरसको संक्रमण ६७ मुलुकमा, ३०५३ को मृत्यु

कोरोनाभाइरसको संक्रमण ६७ मुलुकमा, ३०५३ को मृत्यु
काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण विश्वका ६७ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्कअनुसार सोमबार बिहानसम्म विश्वभर ३०५३ जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८९ हजार ०७२ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा कूल ८० हजार ०२६ जनामा पुष्टि भएको छ भन...

फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह

फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह
पोखरा- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् । उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आयोजित स्वागत कार्यक्रममा उनले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए । ताल बचाउन केही समय पहिला सर्वोच्च...

कोराना भाइरसको सङ्क्रमणप्रति सचेत हुन आग्रह

कोराना भाइरसको सङ्क्रमणप्रति सचेत हुन आग्रह
पोखरा- गण्डकी प्रदेशसभाका सदस्यहरूले कोरना भाइरसको सङ्क्रमणप्रति बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकमा शून्य तथा विशेष समयमा अधिकांश सदस्यले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिममा रहेको भनिसकेको अवस्थामा सम्भाव्य जोखिमप्रति बेलैमा सचेत बन्न आग्रह गरे । बैठकमा प्रदेशसभा सदस्य धनमाया पोखरेलले विश्व स्वास्थ्य सङ्ग...

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन
काठमाडौँ- नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कोरोना (कोभिड–१९) महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जान...

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीसँगै उपयोगी बन्यो पोल्ट्री पाठशाला

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीसँगै उपयोगी बन्यो पोल्ट्री पाठशाला
चितवन- अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा सहभागी हुन आएका कृषक प्रदर्शनीमा भन्दा पाठशालामा बढी व्यस्त देखिन्थे । तीन दिनसम्म यहाँ भएको प्रदर्शनीमा राखिएका विभिन्न प्रविधिको अवलोकन गर्दै उनीहरु पोल्ट्रीसम्बन्धी ज्ञान लिनका लागि प्रदर्शनीस्थलमै रहेको पाठशाला पस्ने गरेका थिए । पाठशालामा भेटिएका मानबहादुर विश्वकर्मा प्रदर्शनीमा प्रविधि हेर्न आएका थिए तर उनी पाठशालामा निकै व्य...

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
सुर्खेत- वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नंको खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं।को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत ख...

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष
कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गे...

त्रिभुवन विमानस्थलमा यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध गर्न कार्यदल गठन

त्रिभुवन विमानस्थलमा यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध गर्न कार्यदल गठन
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउने व्यवस्था गर्नका लागि कार्यदल गठन गरेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा आज मन्त्रालयमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहर...