भरतपुर सांस्कृतिक महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता सुरू

भरतपुर सांस्कृतिक महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता सुरू
चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर सांस्कृतिक महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता सुरू भएको छ । आइतबारदेखि सुरू भएको प्रतियोगितामा जिल्लाका आठ समूहले भाग लिएका छन् । प्रतियोगिताको पहिलो दिन चार समूह सेमिफाइनलमा प्रवेश गरेका भरतपुर महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले जानकारी...

शान्तिचोकमा सामुदायिक भवन शिलान्यास

शान्तिचोकमा सामुदायिक भवन शिलान्यास
चितवन- पूर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा सामुदायिक भवन शिलान्यास गरिएको छ । वडाध्यक्ष गुप्तनाथ भट्टराईको अध्यक्षता एवम् पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सांसद् सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शान्तिचोक सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष केदार खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शिलान्यास कार्यक्रममा बागमती प्रदेशसभा स...

प्रतिनिधिसभामा देउवाको प्रश्न- बाँस्कोटामाथि छानबिनमा किन ढिलाइ ?

प्रतिनिधिसभामा देउवाको प्रश्न- बाँस्कोटामाथि छानबिनमा किन ढिलाइ ?
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि गम्भीर छानबिन किन सुरु नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सभापति देउवाले यस्तो प्रश्न गरेका हुन् । सभापति देउवाले भने, ‘बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको प्रकरण एक साता प...

प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण हुने, नातिनीले दिने भइन् मिर्गौला

प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण हुने, नातिनीले दिने भइन् मिर्गौला
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने भएको हो । त्यसका लागि उनी सोमबारदेखि अस्पताल भर्ना हुनेछन् । ओलीले नियमित स्वास्थ्य परीक्षण त्र...

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुम्लाका पूर्वलडाकु प्रहरी नियन्त्रणमा

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुम्लाका पूर्वलडाकु प्रहरी नियन्त्रणमा
-हृदयेन्द्र अनुरागी काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एक युवाले जुत्ता प्रहार गरेका छन् । उनी जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । आइतबार भरतमोहन स्मृति प्र...

पर्यटकीयस्थलको प्रर्वद्धनका लागि दौडको सहारा

पर्यटकीयस्थलको प्रर्वद्धनका लागि दौडको सहारा
तनहुँ- जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । तनहुँको देवघाट गाउँपा...

कोरोनाभाइरसबाट बच्न संक्रमित देशमा हवाई सेवा रोक्ने सरकारको तयारी

कोरोनाभाइरसबाट बच्न संक्रमित देशमा हवाई सेवा रोक्ने सरकारको तयारी
काठमाडौँ- चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म देखिएपछि विश्वभर कोरोनाभाइरसको त्रास निकै बढेको छ । भाइरस फैलिएकै देश चीनसँग सीमानाका जोडिएको नेपालमा भने अहिलेसम्म कुनै प्रकारको पूर्वसतर्कता र तयारी गरिएकको छैन । जबकि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखे पनि अनिमात्रै नेपाल सरकारलाई तातो लागेको हो । प्रध...

गोली हानी हत्या प्रयास, यादव गम्भीर घाइते

गोली हानी हत्या प्रयास, यादव गम्भीर घाइते
महेत्तरी- महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आइतबार बिहान गोली हान्दा गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । बिहान घरबाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजी...

पुस्तक र इन्धनमा गरिएको मूल्य वृद्धिको नेविसंघद्वारा विरोध

पुस्तक र इन्धनमा गरिएको मूल्य वृद्धिको नेविसंघद्वारा विरोध
काठमाडौँ- नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका...

कर्मचारीको अनुशिक्षण कार्यक्रम सम्पन्न

कर्मचारीको अनुशिक्षण कार्यक्रम सम्पन्न
चितवन- राष्ट्रसेवक कर्मचारीका लागि सकारात्मक चिन्तन र अभिप्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा आइतबार भरतपुरमा सम्पन्न कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रशिक्षण दिएका थिए । बाँस्कोटाले कर्मचारीको इमान्दारिता र लगनशीलताले लक्ष्यमा पु¥याउन सहयोग पुग्ने बताए । कर्मचारीमा इमान्दारिता र लगनशीलता नभए देशले समृद्धि प्राप्त गर्...