रोटरी क्लव तथा रोट्रयाक्ट क्लव अफ रत्ननगरको सयुक्त पद हस्तान्तण कार्यक्रम (भिडियो तथा फोटो फिचर सहित)

रोटरी क्लव तथा  रोट्रयाक्ट क्लव अफ रत्ननगरको सयुक्त पद हस्तान्तण कार्यक्रम (भिडियो तथा फोटो फिचर सहित)
२७ श्रावण, रत्ननगर रोटरी क्लव अफ रत्ननगर र रोट्याक्ट क्लव अफ रत्ननगरको बुधवार सयुक्त पद हस्तान्तरण गरिएको छ । दुई वटा क्लवका बर्ष २०१५÷२०१६ का अध्यक्षले बर्ष २०१६÷२०१७ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका बर्ष २०१५÷२०१६ का अध्यक्ष माधव आचार्यले बर्ष २०१६÷२०१७ का अध्यक्ष डा.ढुण्डीराज पौडेललाई पद हस्तान्तरण गरेका थिए । त्यसैगरी रोट्याक्ट क्...

बतासको बेगमा किन बगे गायक प्रमोद खरेल

बतासको बेगमा किन बगे गायक प्रमोद खरेल
महेश पाण्डे २३ श्रावण नेपालीको आवाज मनोरञ्जन डेस्क “चल बतास चल चल, अझै बेगले चल” भन्दै गाएक प्रमोद खरेल अहिले बजारमा आएका छन् । हरेक गितलाई सरल र सहज ढंगबाट गाउन सक्ने गायक प्रमोद खरेलले गाएका हरेक गितहरु बहुचर्चीत हुने गरेका छन् । हरेक प्रकृतीका गित गाउन सक्ने गायक प्रमोद खरेल यतिबेला आफ्नो सांगेतिक प्रस्तुतिका क्रममा अमेररिकामा रहेका छन् । उनले अमेरिकामानै एक कार्यक्रम गरि ...

फुटसलमा आठ टिम क्वाटरफाइनलमा

फुटसलमा आठ टिम क्वाटरफाइनलमा
लक्की मिडिया हाउसको आयोजनामा भएको प्रभु हाउजिङ अन्तर मिडिया फुटसल प्रतियोगिताको शनिबार भएका खेलमा विजयी हुँदै आठ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।पहिलो खेलमा चितवन पोष्ट दैनिकलाई पराजित गर्दै नारायणी अनलाइन विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा खेलकुद पत्रकार मंचले रेडियो अर्पणलाई, तेस्रो खेलमा कान्तिपुर मिडिया गु्रपले अभियान टिभीलाई, चौथो खेलमा साप्ताहिक सञ्जालले रेडिय...

फुटसलमा १५ टिम सहभागि हुँदै

फुटसलमा १५ टिम सहभागि हुँदै
२१ श्रावण, चितवन लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको प्रमु हाउजिङ इन्टर मिडिया फुटसल प्रतियोगितामा कुल १५ टिमले सहभागिता जनाउने भएका छन् । विहीबार भरतपुरमा टिम विभाजन गरिएको हो ।मिडिया हाउसका एमडी हरि कार्की लक्कीका अनुसार यही साउन २२ गते शनिबार हुने इन्टर मिडिया फुटसल टुर्नामेन्टमा चितवन र नवलपरासीका टेलिभिजन, पत्रपत्रिका, रेडियो ...

लक्की मिडिया हाउसको फुटसल टुर्नामेन्ट

लक्की मिडिया हाउसको फुटसल टुर्नामेन्ट
१९ श्रावण, चितवन मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरु भब्य रुपमा मनाईने भएको छ । मिडिया हाउसका अनुसार यही साउन २२ गते शनिबार इन्टर मिडिया फुटसल टुर्नामेन्ट आयोजना हुँदैछ । टुर्नामेन्टमा चितवन र नवलपरासीमा रहेका संचारगृहहरुको उल्लेखनिय सहभागीता रहने कार्यक्रम सयोजक राहुल कुमार सिहले बताउनुभयो । कार्यक्रम सयोजक सिहका अन...

आज श्रावण १८ गते मंगलबार बाट लप्पन छप्पन सुरु (फोटो र भिडीयो फिचर सहित)

आज श्रावण १८ गते मंगलबार बाट लप्पन छप्पन सुरु (फोटो र भिडीयो फिचर सहित)
श्रावण १८, चितवन एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ् प्रा. लि. को ब्यानरमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन आज बेलुका ८ बजेबाट चितवनको जनप्रीय टेलिभिजन आभाष टेलिभिजनमा प्रशारण हुनेभएको छ । सञ्चारकर्मी तथा कलाकार रामु आचार्यको कथा तथा निर्देशनमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन पुर्णरुममा सामाजिक बिकृती, बिसङ्गतीमा केन्द्रित रहने निर्माण युनिटले जनाएको छ । टेलिश्रृङ्खला...

भाद्र १७ गते सबैले ब्रासलेट पाउने ।

महेश पाण्डे १५ श्रावण, चितवन नेपालीको आवाज अनलाई मनोरञ्जन डेस्क सबै नेपालीले भाद्र १७ गते ब्रासलेट पाउने भएका छन् । नझुक्कीनुस यो कुनै सुनको ब्रासलेट नभई केशव भट्टराईद्धारा निर्मीत तथा निर्मल शर्मा (गैंडा) मार्फत निर्देशित फिल्म ब्रास्लेट रहेको छ । आफ्नो मान्छे, ठुल्दाई लगाएत थुप्रै सफल चलचित्र बनाईसकेका निर्माता तथा कलाकार केशव भट्टराईले हिन्दु नेपाली नारीहरुको महान चाड हरिता...

समर्थक लिए सडकमा उत्रिए डा.केसी

समर्थक लिए सडकमा उत्रिए डा.केसी
काठमाडौं, साउन १५– स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्...

भाईरल ज्वरोका बिरामी बढे । यस बाट कसरी बच्ने डाक्टरको सुझाव सहित (भिडीयो फिचर)

महेश पाण्डे चितवन चितवन लगाएत देशका बिभिन्न ठांउमा भाईरल ज्वरोको प्रकोप बढेको छ । भाइरल फिबर एक गम्भीर सङ्क्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ । जसको मुख्य कारण बच्चाहरुमा हुने कम रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) हो । भाइरल फिबर मौसम परिवर्तनको समयमा बढी देखिन...

सफल ब्यक्तित्व

सफल ब्यक्तित्व
यस सेगमेन्टमा हामी आफ्नो ब्यापार ब्यवसायबाट सफल ब्यक्तित्वको बारेमा जानकारी गराउनेछौ ।