कृष्ण कथा तथा श्रीमद भागवत महापुराण चौथो दिन मात्रै ११ लाख रुपैयाँ संकलन

कृष्ण कथा तथा श्रीमद भागवत महापुराण  चौथो दिन मात्रै ११ लाख रुपैयाँ संकलन
१४ श्रावण, चितवन रत्ननगर १० जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सुरु भएको श्रीकृष्ण कथा तथा श्रीमद भागवत महापुराण आज पनि जारी रहेको छ । जिरौनास्थित मन्दिर परिसरमा बृद्धाश्रम तथा बाल आश्रम निर्माणको लागी श्रीकृष्ण प्रणामी सेवा समिती तथा मन्दिर व्यवस्थापन समितीको संयुक्त आयोजनामा अस्ति आईतबारदेखि सुरु भएको महापुराण पाठमा भक्तालुको उल्...

श्री बैरिया मा.वी रत्ननगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

महेश पाण्डे १२ श्रावण, रत्ननगर, चितवन रत्ननगर – ८ मा रहेको श्री बैरिया मा.वि. रत्ननगरमा रत्ननगर नगरपालीकाको ई.एफ.एल.जि कार्यक्रमबाट प्राप्त आर्थीक सहयोग र बिद्यालयको सहयोगमा निर्मीत बिद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालीकाकी वातावरण अधिकृत शन्ध्या रिजालको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रिजालको हातबाट पहिलो बृक्ष रोपेर कार्य...

चितवनमा लायन्स क्लबको संयुक्त पदस्थापन तथा ह्विल चेयर र छात्रवृत्ति वितरण

चितवनमा लायन्स क्लबको संयुक्त पदस्थापन तथा ह्विल चेयर र छात्रवृत्ति वितरण
शिशिर सिंखडा चितवन रत्ननगर ११ श्रावण । पूर्वी चितवनका ६ वटा लायन्स तथा लियो क्लबको रत्ननगरमा संयुक्त पदस्थापन गरिएको छ । वर्ष २०१६÷१७ का लागि लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिवलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर चितवन राइनो सिटीका अध्यक्ष उमेश गिरी, लायन्स क्लब अफ रत्ननगर शान्तिचोकका अध्यक्ष कृष्ण खनाल, लायन्स क्लब अफ रत्ननगर बेल्सीका अध्यक्ष गुप्तनाथ भट्टराई, लियो क्लब अफ र...

यसरी उर्लीयो नारायणी, सतर्क हुन प्रशासनको आग्रह (भिडीयो तथा फोटो फिचर सहित)

महेश पाण्डे ११ श्रावण, चितवन नारायणी नदीमा बाढीले खतराको संकेत समेत नाघेपछि अहिले विभिन्न स्थानमा डुवान र कटान शुरु गरेको छ । सो ठाउँका स्थानियलाई अहिले सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । नारायणगढसँगै जोडिएको गैंडाकोटमा रहेको सुकुम्वासीका एक दर्जन घरमा बाढी पसेर डुवान भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । नारायणीको बहाव अहिलेसम्मकै सबैभन्दा बढी १०.३ मिटर प...

चितवनमा लायन्सको अवार्ड वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न (फोटो तथा भिडीयो फिचर सहित)

चितवनमा लायन्सको अवार्ड वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न (फोटो तथा भिडीयो फिचर सहित)
शिशिर सिंखडा महेश पाण्डे १० श्रावण, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पूर्वी चितवनको रत्ननगरमा लायन्स तथा लियो क्लवको आयोजनामा आईतबार चार्टर नाईट, अवार्ड वितरण, पदस्थापन एवम् पारिवारिक भेटघाट कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल, लायन्स क्लव अफ रत्ननगर पीस र लियो क्लव अफ रत्ननगर मिड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा चार्टर नाईटका प्रमुख अ...

गायीका देविका के.सीको भुकम्पले किन सातो गयो ? (हेर्नुस भिडीयो)

गायीका देविका के.सीको भुकम्पले किन सातो गयो ? (हेर्नुस भिडीयो)
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क युएई, दुबई चर्चित लोकदोहोरी गायिका देविका के सी ले अझैसम्म बिगतमा गएको भूकम्पलाई बिर्सन सकेकी छैनन् । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गरेको अवसरमा धेरै कलाकारहरुले अनेक किसिमका तिज गीतहरु ल्याइरहेको देख्दा दर्शक श्रोताहरु पनी हर्षित हुँदै गीतको मनोरञ्जन सँगै रमाउने गरेका छन् । कसैले बिगतमा घटेको घटनालाई आधार मानेर त्यसैको नामकरण गरेर ...

‘प्रहरी मेरो साथी’ अभियान अन्र्तगत रत्ननगरमा सरसफाई कार्यक्रम सम्पन्न

‘प्रहरी मेरो साथी’ अभियान अन्र्तगत रत्ननगरमा सरसफाई कार्यक्रम सम्पन्न
बिपिन शर्मा आचार्य ८ श्रावण, रत्ननगर नेपालीको आवाज अनलाई समाचार डेस्क मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान गर्दै आएको कुरा सर्बबिदितै छ । सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी ...

नेपाली समाज युएईको सुझाब संकलन तथा बैठक सम्पन्न

नेपाली समाज युएईको सुझाब संकलन तथा बैठक सम्पन्न
लक्ष्मण खनाल, युएई नेपाली समाज युएईले २६ औं बार्षिक उत्सव तथा नेपाली कल्याणकारी कोष २०१६ स्थापनाको लागि सुझाब संकलन गरि बैठक सम्पन्न गरेको छ । शुक्रबार युएईको बर दुबईमा सम्पन्न उक्त बैठकको अध्यक्षता समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले गरेका थिए । समाजले अगामी अगस्त ५ का दिन सम्पन्न गर्न गइरहेको २६ औ बार्षिक उत्सव कार्यक्रम र सोही कार्यक्रम बाट संकलन भएको रकमबाट स्थापना गर्न...

एनएफसी र हरि स्मृति विजयी

एनएफसी र हरि स्मृति विजयी
भरतपुर, साउन ३ । नेपालीको आवाज अनलाईन खेलकुद डेस्क एभरेष्ट क्लब बसेनी भरतपुरको आयोजनामा शनिबारबाट फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसिप कप–२०७३’ अन्तर्गत साउन ३ गते सोमबार भएका दुइ खेलमा नारायणगढ फुटवल क्लव (एनएफसी ) र हरि स्मृति क्लव दिव्यनगर विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा एनएफसी नारायणगढ विजयी भएको छ । उसले नयाँ वस्ती फुटवल क्लव जगतपुरलाई टाइ ...

बराह प्राथामिक बिद्यालयलाई आर्थीक सहयोग

बराह प्राथामिक बिद्यालयलाई आर्थीक सहयोग
नेपालीको आवाज संबादाता २ श्रावण, चितवन श्री गाउ सुधार समिति देबघाट २ देबपुरले बराह प्राथामिक बिद्यालय देबपुर लाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएको भन्दै विध्यालयको भौतिक संरचना निर्माण स्वरुप विध्यालय लाई रकम सहयोग गरिएको समितिले जनाएको छ । समितिले आईतबार बिद्यालयमा आर्थिक हस्तान्तरण कार्यक्रमको आयोजना गरी विध्यालयको हालै सम्पन भएको एउटा कोठाको लागि लागेको खर्च र...