भाद्र १७ गते देखी देशैभर ब्रासलेट पाईने (भिडीयो तथा फोटो फिचर सहित)
महेश पाण्डे,
१४ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
निर्मल शर्मा (गैंडा) को निर्देशन तथा केशव भट्टराईको निर्माणमा पुर्ण रुपमा पारीवारीक धारमा बनेको चलचीत्र ब्रासलेट भाद्र १७ गते शुक्रबार देखी देशभरका ५५ भन्दा बढि हलमा प्रर्दशन हुने आईतवार दोस्रो पटक पत्रकार सम्मेलन गरि निर्माण युनिटले जानकारी दिएको छ । कार्यक्रममा निर्देशक निर्मल शर्मा (गैंडा), निर्माता केशव भट्टर...


