प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधनकाे पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधनकाे पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ) ६ पुस २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपर...

रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु, पाैष ७ गते सम्म चल्ने

रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु, पाैष ७ गते सम्म चल्ने
महेश पाण्डे चितवन: रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु भएकाे छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे ११ औं बार्षिक साधारण सभा आइतबारबाट रत्ननगरमा सुरु भएकाे हाे । आइतबारबाट सुरु भएकाे साधरण सभा पाैष ७ गते सम्म चल्नेछ । संस्थाका अध्यक्ष भिष्मराज पाैडेलले संस्थाकाे २०७६/०७७ काे असार मसान्तसम्ममा संचालन आम्दानी ३ कराेड ६३ लाख ६० हजार ९७८ रहेकाेमा संचालन...

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाखमा मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाखमा मध्यावधि चुनाव घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा बिहान संसद विघटन गर्न राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चुनाव बैशाख १७ गते र २७ गतेलाई हुनेगरि नया मिति घाेषणा गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै स...

अर्पण बचत तथा ऋण सहकारीकाे अध्यक्षमा मेघनाथ पाैडेल सर्वसम्मत चयन

अर्पण बचत तथा ऋण सहकारीकाे अध्यक्षमा मेघनाथ पाैडेल सर्वसम्मत चयन
चितवन । अर्पण बचत तथा ऋण सहकारीकाे अध्यक्षमा मेघनाथ पाैडेल सर्वसम्मत चयन भएका छन् । रत्ननगर-१, बकुलहरमा रहेकाे अर्पण बचत तथा ऋण सहकारी संस्था लि. काे शनिबार रत्ननगरमा सम्पन्न ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट पाैडेल अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । उनी यस अघि संस्थाकाे उपाध्यक्ष रहेका थिए । संस्थाकाे साेहि अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल "शुरज", सच...

माडीको परुई खोलाको सिरानमा भिषण पहिराे, सिचाइ सेवा अबरुद्ध

माडीको परुई खोलाको सिरानमा भिषण पहिराे, सिचाइ सेवा अबरुद्ध
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा गएराती भिषण सुक्खा पहिरो जाँदा सिचाइ सेवा अबरुद्ध भएको छ । सिचाइ सेवा अबरुद्ध हुँदा खेतबारीमा पानी लगाउन असहज हुनुका साथै पहिरोले निकै लामो समय थुनिएको बाँध फुटेमा परुई खोलाको किनारमा रहेका मानव बस्तीमा जोखिम बढ्न सक्ने परुई जल उपभोक्ता संस्थाका सचिब गणेश अधिकारीले जानकारी दिए । उनका अनुसार, यो अहि...

अर्पण साकाेसकाे ११औं साधारण सभा तथा ५औं अधिवेशन सुरु, पाैष ४ गते सम्म चल्ने

अर्पण साकाेसकाे ११औं साधारण सभा तथा ५औं अधिवेशन सुरु, पाैष ४ गते सम्म चल्ने
चितवन । अर्पण बचत तथा ॠण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सुरु भएकाे छ । पाैष २ गते बिहीवार सुरु भएकाे अर्पण साकाेसकाे साधरण सभा तथा अधिवेशन पाैष ४ गते शनिबार सम्म चल्नेछ । संस्थाले पहिलाे सत्र अर्थात खुल्ला सत्र प्रविधीको प्रयोग गरि बिहिवार जुम एप तथा फेसबुक पेज लाईभ मार्फत गरेकाे हाे । साे कार्यक्रमकाे उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि ब...

रत्ननगर उवासंघमा गरियाे नया कार्यसमितिलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण

रत्ननगर उवासंघमा गरियाे नया कार्यसमितिलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण
चितवन । रत्ननगर उवासंघमा नया कार्य समितिलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बुधबार निर्वाचन समितिले कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिलकृष्ण श्रेष्ठ सहित निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण, सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको हो ...

माडीमा पत्रकार सम्मेलनद्वारा ५१ औं कार्यपालिका बैठक सम्पन्न

माडीमा पत्रकार सम्मेलनद्वारा ५१ औं कार्यपालिका बैठक सम्पन्न
अजित अधिकारी, चितवन । माडी नगरपालिकाको सभाहलमा मंगलबार पत्रकार सम्मेलनद्वारा ५१ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । सो बैठकमा कुनैपनि गोष्ठी वा कार्यक्रम निर्धारित समयमा नै सुरु हुनुपर्ने वा हुन नसके १० मिनेटसम्म पर्खिने र १० मिनेटभित्र पनि सुरु नभए स्थगन वा रद्ध गर्न सकिने प्राबधान राखिएको बताइएको छ । यसैगरी पत्रकार सम्मेलनमा २०७६/७७ को बजेट प्राथमिकता लगाएतका विषयकमा प्रका...

भन्सार छली ल्याएको सामान सहित माडीमा ८ जना प्रकाउ

भन्सार छली ल्याएको सामान सहित माडीमा ८ जना प्रकाउ
अजित अधिकारी चितवन । भन्सार छली ल्याएको सामान सहित माडीमा ८ जना पक्राउ परेका छन् । माडीमा पछिल्लो समय सडक दुर्घटना संगसंगै चोरीका घटनाहरु बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय माडीले कडा निगरानी थालेको छ । यसै क्रममा मंगलबार भन्सार छलेर लुकिछिपी भारतबाट नेपालमा ल्याउँदै गरेको विभिन्न ११ प्रकारका औषधिहरु प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली रुपैया झन्डै २११०५३२.५० पैसा बराबर...

रत्ननगर उवासंघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी, संघमा नेकपा प्यानलको वर्चश्व

रत्ननगर उवासंघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी, संघमा नेकपा प्यानलको वर्चश्व
महेश पाण्डे चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा नेकपा प्यानलका शंकर गिरी विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा गिरीले कांग्रेस प्यानलबाट उमेदवारी दिएका देवेन्द्र कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । जम्मा १३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा ११९१ मत खसेको थियो । आज (मंगलबार) सकिएको मतगणनामा...