रत्ननगर उद्योग वाणिज्य संघकाेे मतगणनाकाे ताजा अपडेट

रत्ननगर उद्योग वाणिज्य संघकाेे मतगणनाकाे ताजा अपडेट
बेलुका १०:३० बजे सम्मको अपडेट (जम्मा खसेको मत ११९१ मध्य पदाधिकारी तर्फ ११९१ मतगणना हुदाकाे परिणाम) वरिष्ठ उपाध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ (कांग्रेस प्यानल): ५४५ शंकर गिरी (नेकपा प्यानल): ६०४ (बिजयी) उपाध्यक्ष (वाणिज्य तर्फ) कविन घिमिरे (कांग्रेस प्यानल): ३७७ भिम नारायण श्रेष्ठ (नेकपा प्यानल): ५३७ (बिजयी) देवी प्रसाद डल्लाकाेटी (स्वतन्त्र): २१३ उपाध्यक्ष (उद्...

सरकार उत्तर र दक्षिण सीमाको सुरक्षा मजबुत बनाउन लागि परेको छः गृहमन्त्री थापा

सरकार उत्तर र दक्षिण सीमाको सुरक्षा मजबुत बनाउन लागि परेको छः गृहमन्त्री थापा
चितवन । गृहमन्त्री रामबहादुर थापाले सरकार उत्तर र दक्षिण सीमा सुरक्षा मजबुत बनाउन लागि परेको बताएका छन् । त्यसको लागि सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार अगाडी बढेको बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सोमबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप...

रत्ननगर उवासंघ निर्वाचनमा ९० प्रतिशत अर्थात ११९१ मत खस्यो, मतगणना भोलि हुने

रत्ननगर उवासंघ निर्वाचनमा ९० प्रतिशत अर्थात ११९१ मत खस्यो, मतगणना भोलि हुने
महेश पाण्डे चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्र्तगत आज (सोमबार) भएको मतदान सकिएको छ । संघमा रहेका १३२५ मतदाता संख्या मध्य करिब ९० प्रतिशत अर्थात ११९१ मत खसेको सो निर्वाचनका निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । बिहान ९ बजे सुरु हुने भनिएको निर्वाचन १ घण्टा ढिलो अर्थात १० बजे सुरु भएकोे थियो भने बेलुका...

भ्रष्टाचारीलाई सरकारकै सरक्षण : पूर्वअर्थमन्त्री महत

भ्रष्टाचारीलाई सरकारकै सरक्षण : पूर्वअर्थमन्त्री महत
चितवन । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन्। सोमबार नेपाली कांग्रेस चितवनले गरेको सरकारको गलत कदमविरुद्धको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता महतले भने, 'अनियमितता र भ्रष्टाचार गर्नेहरुलाई केपी ओली सरकारले नै बचाउ गरेका छ। यो नेपाली जनताको लागि स्वीकार्य छैन।' सरकारको कृयाकलापलाई नजिकबाट न...

रत्ननगर उवासंघको साधारण सभा तथा अधिवेशन सुरु, सोमबार मतदान प्रक्रिया चल्ने

रत्ननगर उवासंघको साधारण सभा तथा अधिवेशन सुरु, सोमबार मतदान प्रक्रिया चल्ने
चितवन। रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन आज सुरु भएको छ भने सोमबार मतदान पक्रिया चल्ने भएको छ । वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने भएकाले संघको यो अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसपालिको अधिवेशनमा कांग्रेस र नेकपा निकटका व्यवसायीले प्यानलनै बनाएर चुनावी मैदानमा होमीएका छन् । अधिवेशनको पहिलो सत्र अर्...

म पार्टीको नभई व्यवसायीको उम्मेद्धार हो– देवी प्रसाद डल्लाकोटी

म पार्टीको नभई व्यवसायीको उम्मेद्धार हो– देवी प्रसाद डल्लाकोटी
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधरण सभा तथा अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदका उम्मेद्धार देवी प्रसाद डल्लाकोटीले आँफु पार्टीको नभई ब्यबसायीको उम्मेद्धार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीले डल्लाकोटी आधिकारीक उम्मेद्धार नभएको मिडिया बाजीगरेसँगै डल्लाकोटिले आँफु ब्यबसायीहरुको उम्मेद्धार भएको बताएका हुन् । मंसिर २८ र २९ गते हुने अधिवेशनमा नेकपा प्य...

संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै मेरो उमेदवारी–अरुण कुमार शिवाकोटी

संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै मेरो उमेदवारी–अरुण कुमार शिवाकोटी
चितवन । रत्ननगर उवासंघको २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फको सदस्य पदका उमेदवार अरुण कुमार शिवाकोटीले संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै आफ्नो उमेदवारी रहेको बताएका छन् । खैरहनी न.पा. वडा नं. १२, कुमरोज गवैं, निवासी शिवाकोटीले विगत १६ बर्ष देखि रत्ननगर–२, टाँडीमा रहेको रिफ्रेस एक्ज्याट स्टडी सेन्टर प्रा.लि. मा आबद्ध रही पूर्वी चितवन वासीलाई यस २१ औं ...

जापानमा नेपालीलाई कति सहज ?

जापानमा नेपालीलाई कति सहज  ?
- कविकिरण न्यौपाने नेपाल - जापान सम्बन्ध औपचारिक रुपमा शुरु भएको ६ दशक पुगि रहदाँ आज भन्दा १ सय १० वर्ष अगाडी देखी नै नेपाली जापान आएको ईतिहास छ। २०४६ सालमा प्रजातन्त्र प्राप्ति पछि अन्य देशहरु जस्तै जापानमा पनि नेपालीहरु आउने क्रम बढेको पाईन्छ । विश्वकै विकशित देशहरु मध्ये पर्न सफल जापानमा धेरै नेपालीको चाहाना एक पटक आउने हुन्छ । त्यसैले जापानमा नेपालीहरुको जनसंख्या ...

चितवनमा गरियो राम चन्द्र काफ्ले र जुनु रिजालको “वन चौरी” गितको म्युजिक भिडियोे प्रिमियर

चितवनमा गरियो राम चन्द्र काफ्ले र जुनु रिजालको “वन चौरी” गितको म्युजिक भिडियोे प्रिमियर
महेश पाण्डे चितवन । गायक राम चन्द्र काफ्ले र गायीका जुनु रिजालको पछिल्लो सांगेतिक प्रस्तुती “बन चौरी” गितको म्युजिक भिडियोको प्रिमियर चितवनमा गरिएको छ । भरतपुरको सिजी सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि आज (शनिवार) सो गितको म्युजिक भिडियोको प्रिमियर गरिएको हो । सो प्रिमियर कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी ऋद्धी चरण श्रेष्ठ रहेका थिए । म्युजिक भिडियोे प्...

ग्यालेक्सी एक्सप्रेस कुरियरमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा, सेवालाई डिजिटल माध्यममा लगिने

ग्यालेक्सी एक्सप्रेस कुरियरमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा, सेवालाई डिजिटल माध्यममा लगिने
महेश पाण्डे चितवन । ग्यालेक्सी एक्सप्रेस कुरियर एण्ड कार्गो प्रा.लिमा आवद्ध व्यवसायीको राष्ट्रिय भेला सौराहामा सुरु भएको छ । हाल ७१ जिल्लाका २३५ ठाँउमा सेवा केन्द्र रहेको संस्थाको नारायणगढ पूर्वमा रहेका व्यवसायीको ३ दिने राष्ट्रिय भेला चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको हो । सो भेलामा नारायणगढ पूर्वमा रहेका करिब ४० ब्यवसायीको उपस्थिति रहेको छ । कार्यक्रममा उपस्थित सं...