मोर्चा विभाजनको संघारमा : सद्भावनाले भन्यो, मोर्चाको विज्ञप्ति ‘फर्जी स्टाइलको’
काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भित्रको विवाद उत्कर्षमा पुगेको छ । मोर्चाभित्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो समयदेखि रहँदै आएको विवादले मोर्चा विभाजनको तहसम्म पुगेको छ । आज तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने अभिव्यक्ति दिएर गल्ती...






