रत्ननगर रोटरीद्वारा कामको समीक्षा
चितवन । रोटरी क्लब अफ रत्ननगरले एक वर्षभरि सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रभावकारिताको विषयमा समीक्षा गरेको छ । वर्ष २०१९/२० मा क्लबले गरेका काम र त्यसको प्रभावकारिताको विषयमा समीक्षा गरिएको हो ।
सो क्लबले वर्ष २०१९/२० मा सौराहामा रोटरी घण्टाघर, म्याराथुन दौड प्रतियोगिता, प्रतिभा सम्मान, रक्तदान, लटौलीमा विद्यार्थी खाजा कार्यक्रम, पशु स्वास्थ्य शिविर, सूचना पाटी स्थापना...








