लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा उप्रेती चयन
चितवन । लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन भएका छन् । आज भएको क्लबको चौंथो अधिवेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा कबिर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा विकास अर्याल, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजु चौधरी र कोषाध्यक्षमा सुदन गिरी चयन भएका छन् ।
हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा लकडाउनक...









