कोभिड–१९ को विरुद्धमा इप्रका टाँडीमा हातधुने अभियान
चितवन- विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरस कोभिड–१९ को विरुद्धमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ । यसै विच ईलाका प्रहरीकार्यालय टाँडीले पनि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।
आजबाट कार्यालयमा सेवा लिन आउदा र सेवा लिएर फर्कदा हात धुने अभियान सुरु गरेको छ ।
आज कार्यालय परिसरमा सेवा लिन आउने व्यक्तिबाट यो अभियमनको सुरु गरेको इलाका प्रहरी...









