बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर न...

अर्किडको कफि हाउस।

अर्किडको कफि हाउस।
चैत्र १२,चितवन । भरतपुर १०, चितवन स्थित अर्किड स्कुलले साहित्य सृजनासंग सम्बन्धित कार्यक्रम "कफि हाउस"को आयोजना गरेको छ। कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले सृजना गरेका साहित्यिक रचनाहरुलाई हस्त लिखित पुस्तककोरुपमा प्रस्तुत गरि सोही पुस्तकबाट उधृत गरिएका कविता, कथा,यात्रा सस्मरण आदि वाचन गरेका थिए। स्कुलका प्राचार्य डा. खेम आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्...

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने
चितवन, चैत १२– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (आइतबार) ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ हुने भएको छ । भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा हुने फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाब...

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार

भेषराज दुवाडी कांग्रेसको तर्फबाट रत्ननगरको मेयर पदका बलियो दाबेदार
चितवन । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा नेताहरु बीच मेयर,उपमेयर तथा वडाअध्यक्षमा चुनाब लड...

माडीमा मालपोत नापी र प्रशासन कार्यालय मैले ल्याएको हुँ : राप्रपा नेता पाण्डे

माडीमा मालपोत नापी र प्रशासन कार्यालय मैले ल्याएको हुँ : राप्रपा नेता पाण्डे
अजित अधिकारी चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटन गर्दै राप्रपाका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले माडीमा मालपोत, नापी र ईलाका प्रशासन कार्यालय आँफुले ल्याएको बताएका छन् । कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटनका लागि माडी आएका पाण्डेले माडी नगरपालिका ६ स्थित बादरमुढे नजिकै रहेको...

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ
अजित अधिकारी चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् । माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् । उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी ए...

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु

हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता जयमंगलामा सुरु
महेश पाण्डे चितवन । हिमालय पञ्च बजारद्धारा आयोजित ब्याडमिण्टन प्रतियोगिता रत्ननगर–१३, जयमंगलामा सुरु भएको छ । हरेक वर्ष फागु पुर्णिमाको अवसरमा आयोजना गर्ने गरिएको ब्याडमिण्टन प्रतियोगिता यस वर्ष पनि जयमंगलाको पेट्रोल पम्प रहको स्थान नजिकै फागुन २८ गते देखि सुरु भएको हो । प्रतियोगिताका संयोजक रमेश कट्टेलले रङ्गै रङको पर्व होलिमा स्थानिय खेलाडीको बिचमा माया र सद्भाव बढाउन प्...

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु
चितवन , फाुगन २९ आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत ...

कांग्रेस वडा नं. १३ द्वारा छाना बिहिन सुकुम्बासीलाई जस्ता पाता र नगद सहयोग प्रदान ।

कांग्रेस वडा नं. १३ द्वारा छाना बिहिन सुकुम्बासीलाई जस्ता पाता र नगद सहयोग प्रदान ।
रवि रोषी, चितवन । नेपाली कांग्रेस वडा नं. १३ प्रेमबस्तीमा बिपन्न चेपाङलाई नेका वडा कार्यसमितीले सहयोग प्रदान गरेको छ । प्रेमबस्ती टोल दयानगरमा बस्दै आएका अति बिपन्न सिमान्तकृत चेपाङ गोपाल प्रजाको जीर्ण घर भत्किएपछी नेपाली कांग्रेस वडा नं. १३ का वडा सभापतीको मुख्य पहलकदमीमा सो सहयोग हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का महासमिती ...

चितवन तेक्वान्डो डोजाङ रत्ननगरबाट दीपक नेपाल र सुजन क्षेत्री सम्मानित ।

चितवन तेक्वान्डो डोजाङ रत्ननगरबाट दीपक नेपाल र सुजन क्षेत्री सम्मानित ।
रवि रोषी, चितवन । चितवन तेक्वान्दो डोजाङको भवन समुदघाटन कार्यक्रममा जापान बस्दै आउनुभएका दीपक नेपाल र चितवन रत्ननगर नगरपालिकाका सुजन क्षेत्रीलाई संयुक्त रूपमा सम्मान गरिएको छ । चितवनको रत्ननगर नगरपालिकामा तेक्वान्दो प्रशिक्षणको क्रममा मौसमी प्रतिकूलताको समयमा खुल्ला चौरमा खेल्न र नानीहरुलाई ड्रेसिङ रूम सम्म नहुँदा ब्यवस्थित प्रशिक्षण भवन निर्माणार्थ उच्च भूमिका निर्वाह ग...