चितवन तेक्वान्डो डोजाङ रत्ननगरबाट दीपक नेपाल र सुजन क्षेत्री सम्मानित ।
रवि रोषी, चितवन ।
चितवन तेक्वान्दो डोजाङको भवन समुदघाटन कार्यक्रममा जापान बस्दै आउनुभएका दीपक नेपाल र चितवन रत्ननगर नगरपालिकाका सुजन क्षेत्रीलाई संयुक्त रूपमा सम्मान गरिएको छ ।
चितवनको रत्ननगर नगरपालिकामा तेक्वान्दो प्रशिक्षणको क्रममा मौसमी प्रतिकूलताको समयमा खुल्ला चौरमा खेल्न र नानीहरुलाई ड्रेसिङ रूम सम्म नहुँदा ब्यवस्थित प्रशिक्षण भवन निर्माणार्थ उच्च भूमिका निर्वाह ग...








